काठमाडौं– सरकारले स्वर्गीय गायक जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि प्रदान गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले गायक टुहुरेलाई जनगायकको उपाधि दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
टुहुरेका ‘आमा दिदी बहिनी हो’ लगायतका गीत चर्चित छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar