एजेन्सी– चीनमा ५ दशमलव ८ म्याग्नेच्युडको भूकम्प गएको छ । भुकम्पका कारण दर्जनौं घरहरु ढलेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भूकम्पमा परी २० जना घाइते भएका छन् । चीनको राजधानी बेइजिङबाट तीन सय किलोमिटर टाढाको शानतोंग प्रान्तको तचौ शहरमा भूकम्पले क्षति पु¥याएको हो ।
भूकम्पको केन्द्रविन्दु सो शहरदेखि २५ किलोमिटर पर अफगानिस्तानको सीमा नजिक रहेको जनाइएको छ । शनिबार राती साढे २ बजे भूकम्प गएपछि मानिसहरुमा भागदौड मच्चिएको थियो ।
भूकम्पले अफगानिस्तानमा भने कुनै क्षति नगरेको समाचारमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar