काठमाडौं– नेपालले गत आर्थिक वर्ष २०७९÷८० मा ४८ करोड ३३ लाख रुपैयाँको मुसुराको दाल निर्यात गरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष उक्त मूल्य बराबरको ३२ लाख ७२ हजार किलोग्राम मुसुराको दाल निर्यात भएको हो ।
नेपालबाट तीन वटा देशमा मुसुराको दाल निर्यात हुने गरेको छ । विभागको तथ्यांकअनुसार बंगलादेश, दक्षिण कोरिया र सिंगापुरमा मुसुराको दाल निर्यात हुने गरेको हो । यीमध्ये बंगलादेशमा सबैभन्दा धेरै रातो मुसुराको दाल निर्यात हुने गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar