काठमाडौं– अप्पर लोहोरे खोला हाइड्रोपावरको साधारण सेयर (आईपीओ)मा ३.७१ गुणा बढी आवेदन परेको छ ।
सीडीएसी एण्ड क्लियरिङ लिमिटेडका अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा मागभन्दा ३.७१ गुणा बढीको आवेदन परेको हो ।
कम्पनीले सर्वसाधारणका लागि भनेर १९ लाख ५३ हजार २५९ कित्ता सेयर बिक्री खुलाएको थियो । जसमा ६ लाख ३६ हजार लगानीकर्ताबाट ७२ लाख ६४ हजार ९४० कित्ता सेयरका लागि आवेदन परेको हो ।
आईपीओमा आवेदन दिने मिति यही साउन २२ गतेसम्म छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar