एजेन्सी– भारतको महाराष्ट्रस्थित ठाणेको समृद्धि एक्सप्रेस राजमार्गमा मंगलबार बिहान पुलको ग्रिडर लन्चिङ मेसिन खसेर दुर्घटना भएको छ ।
राजमार्गको शाहपुर नजिक सरलम्बेमा पुल निर्माणको क्रममा ग्रिडर लञ्चिङ मेसिन खस्दा १६ मजदुरको मृत्यु भएको हो । घटनामा तीनजना घाइते भएका छन् ।
दैनिक भाष्करका अनुसार गर्डर मेसिन १०० फिटको उचाइबाट खसेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar