काठमाडौं– नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।
मौद्रिक नीति पारित गर्नका लागि आइतबार बिहान राष्ट्रबैंक सञ्चालक समितिको बैठक डाकिएको छ । सञ्चालक समितिले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आज अपरान्ह मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्रबैंक स्रोतले जनाएको छ ।
राष्ट्रबैंकमाथि अघिल्ला आर्थिक वर्षहरुको भन्दा खुकुलो मौद्रिक नीति ल्याउन राजनीतिक तथा निजी क्षेत्रको दबाव रहेको छ । तर, राष्ट्रबैंक भने आर्थिक तथ्यांक र देशको आवश्यकता अनुसारको मौद्रिक नीति ल्याउने अडानमा रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar