• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ९, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राहदानी ऐन संशोधनमा परराष्ट्र मन्त्रालयले माग्यो सुझाव

१५ घण्टा अघि
२

शेयर बजार १९ अंकले उकालो, ९ अर्ब ८२ करोडको कारोबार

१५ घण्टा अघि
३

तीनकुने हिंसा: दुर्गा प्रसाईँसहित ५३ जनालाई थप दुई दिन हिरासतमा

१६ घण्टा अघि
४

दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

१६ घण्टा अघि
५

त्रिभुवन विमानस्थलमा भारतीय नागरिक गाँजासहित पक्राउ

१७ घण्टा अघि
६

डब्लूएचओ सभामा सांसद गौतमको स्वास्थ्य सम्बन्धी आह्वान

१७ घण्टा अघि
७

श्रीअन्तुमा राष्ट्रिय चलचित्र पत्रकार सम्मेलन सुरु, पत्रकारहरू सम्मानित

१७ घण्टा अघि
८

टोल टोलमा अभिभावक शिक्षा दिदै वेनिघाट रोराङ गाउँपालिका

१९ घण्टा अघि
९

सौर्य गतिविधि बढ्दा नासाको सतर्कता आग्रह

२० घण्टा अघि
१०

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ

२१ घण्टा अघि
११

विद्युत् प्राधिकरणको निजीकरणविरुद्ध नेकपा (बहुमत)को ज्ञापनपत्र

२१ घण्टा अघि
१२

तीन निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

२१ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ५ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ६ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ६ दिन अघि
  • फेसबुकमा साथी नै नभएको व्यक्तिले कसरी गर्छ अश्लील पोस्टमा तपाईँलाई ट्याग ?

    न्युज डेस्कप्रकाशित मिति: २०८० अषाढ ३१, आईतबार (१ साल अघि)
  • १२०२ पाठक संख्या
  • facebook logo

    काठमाडौं  – पछिल्लो समय नेपालमा फेसबुक प्रयोगकर्तालाई अश्लील जस्तो देखिने पोस्टमा ट्याग गर्ने घटना बढेका छन् । ह्याकरले स्टिलर मालवेयर फैलाउनका लागि यस्तो किसिमको लिङ्क भएको पोस्ट ह्याक गरेको अकाउन्टबाट ट्याग गरेर पोस्ट गरिरहेका छन् । यस्तोमा सबैभन्दा पहिले ह्याकरले कुनै प्रयोगकर्तालाई स्टिलर मालवेयरको लिङ्क पठाएर यस्तो किसिमको स्क्याम सुरु गरेको देखिन्छ ।

    सबैभन्दा पहिले स्टिलर मालवेयरमा क्लिक गर्ने व्यक्तिको अकाउन्ट ह्याक भएपछि उसैको अकाउन्टमा त्यस्तो पोस्ट गरी त्यसलाई पुनः फेसबुकमा भएका व्यक्तिलाई ट्याग गरी शेयर गरेको पाइएको छ । यसरी आफ्नो साथी ट्याग भएको वा आफ्नो फिडमा देखिएको त्यस्तो लिङ्क क्लिक गर्नेहरूको अकाउन्ट पनि त्यसरी नै ह्याकरको कब्जामा गएको र सोही अकाउन्टबाट त्यसरी नै पोस्ट गरी पुनः ट्याग गरेको देखिन्छ ।

    यसरी स्टिलर मालवेयर फैलिरहेको छ । आफूसँग फेसबुकमा एड भएको साथी ट्याग भएर उसको पोस्ट फिडमा देखिने घटना एउटा कुरा भयो । तर, जो व्यक्ति तपाईंसँग एड नै छैन उसले तपाईंलाई कसरी ट्याग गरिरहेको छ ? यसको जवाफ हामी एकछिनमा दिन्छौं पहिले तपाईं ट्याग हुनुभएको पो छ कि ?

    आफूलाई कसले कस्तो पोस्टमा ट्याग गरेको छ कसरी हेर्ने ? 

    तपाईंलाई कसले कस्तो पोस्टमा ट्याग गरेको छ भन्ने कुरा थाहा पाउने दुई ओटा तरिका छन् । यदि तपाईंको अकाउन्टमा ट्याग भएपछि एप्रुभ गर्ने सेटिङ अन छ भने रिभ्यु एन्ड ट्यागिङमा हेर्न सकिन्छ ।

    यदि एसेप्ट गर्नुपर्ने अवस्था छैन भने आफ्नो टाइमलाइनमा गएर हेर्न सक्नुहुन्छ ।

    भ्यु पोस्ट एन्ड ट्यागमा कसरी हेर्ने ?

    – सबैभन्दा पहिले आफ्नो डिभाइसमा फेसबुक खोल्नुहोस् ।

    – अनि होमपेजमा होमको आइकन तल रहेको आफ्नो फोटोमा ट्याप गर्नुहोस् । त्यसलाई स्क्रोल गर्दै गए तपाईंले पोस्ट गरेका कुराहरू देखिन्छन् । यदि ट्याग भएको पोस्ट एप्रुभ गर्नुपर्ने छैन भने टाइमलाइनमै ती पोस्ट देखिन्छन् ।

    – यदि रिभ्यु पोस्ट एन्ड ट्याग हेर्नुपर्‍यो भने प्रोफाइलको तल देखिएको तीन ओटा डटमा थिच्नुहोस् ।

    – त्यसपछि ‘रिभ्यु पोस्ट्स एन्ड ट्याग’ (Review Posts and Tags) को अप्सनमा थिच्नुहोस् ।

    – यसरी तपाईंले आफू ट्याग भएको पोस्ट देख्न सक्नुहुन्छ ।

    यो त भयो ट्याग भए नभएको हेर्ने तरिका । अब बुझौं तपाईंसँग साथी नै नभएको व्यक्तिले तपाईंलाई ट्याग गर्न कसरी सम्भव भयो ? तपाईंले के सेटिङ अन नगर्दा त्यस्तो भएको होला ?

    तपाईंसँग एड नभएको व्यक्तिले कसरी तपाईंलाई फेसबुकमा ट्याग गर्‍यो होला ? 

    डिफल्ट रूपमा फेसबुकमा एड नभए पनि जोसुकै तपाईंलाई ट्याग गर्न सक्छन् ।  फेसबुकले डिफल्ट रूपमा प्रयोगकर्ताको अकाउन्ट पब्लिक बनाएको हुन्छ । त्यसैले पब्लिक अकाउन्ट भएकाले तपाईंलाई साथी नै नभएका व्यक्तिले ट्याग गरिरहेका हुन सक्छन् ।

    त्यसबाहेक पनि तपाईंले सेटिङमा साथीको साथीले ट्याग गर्न मिल्ने सेटिङ अन गर्नु भएको हुनसक्छ । त्यसैले पनि तपाईंसँग एड नभएका, तर तपाईंसँग एड भइसकेको अर्को कुनै अकाउन्टमा एड भएको व्यक्तिले तपाईंलाई ट्याग गर्छ । यसबाट जोगिन तलको प्रक्रिया अपनाउनुहोस् ।

    फेसबुक प्रोफाइल लक गर्नुहोस्

    प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्नका लागि फेसबुकले हालै प्रोफाइल लक गर्ने सुविधा नेपालमा उपलब्ध गराएको छ । तपाईंले आफ्नो प्रोफाइल लक गर्नुभएको छैन भने यहाँ क्लिक गरी कसरी लक गर्ने भन्ने थाहा पाउन सक्नुहुन्छ ।

    यदि प्रोफाइल लक नगरी ट्याग भइने समस्याबाट मुक्ति चाहनु हुन्छ भने तलको प्रक्रिया अपनाउनुहोस्:

    – सबैभन्दा पहिले फेसबुक खोल्नुहोस् ।

    – अनि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् । त्यसपछि प्रोफाइलको आइकन तल सेटिङको अप्सनमा जानुहोस् ।

    – स्क्रोल गर्दै तल गएर ‘प्रोफाइल एन्ड ट्यागिङ’को अप्सनमा जानुहोस् ।

    – त्यसपछि ट्यागिङको सेक्सनमा जानुहोस् र स्क्रोल गर्दै अन्तिममा गएर रिभ्युइङको सेक्सनमा जानुहोस् । त्यसपछि त्यहाँ देखाइएको दुई ओटै अप्सन अन गर्नुहोस् । यति गर्नुभयो भने कसैले ट्याग गर्दा तपाईंको फेसबुकमा नोटिफिकेसन आउँछ । त्यसपछि ट्याग भएको पोस्ट आफ्नो टाइमलाइनमा देखाउन चाहनु हुन्छ भने एड टु टाइमलाइनको अप्सन छान्नुहोस् । यदि चाहनुहुन्न भने हाइड गरिदिन सक्नुहुन्छ ।

    त्यस्तै आफ्नो तपाईंको प्रोफाइलमा कसैले केही नलेखोस् भन्ने चाहनुहुन्छ भने प्रोफाइल र ट्यागिङभित्र गइसकेपछि सबैभन्दा माथि देखिने ‘हु क्यान पोस्ट अन योर प्रोफाइल’को अप्सन अफ गर्नुहोस् ।

  • subhayug
  • फेसबुक प्रयोगकर्ता
  • स्टिलर मालवेयर
  • ह्याकर
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • राहदानी ऐन संशोधनमा परराष्ट्र मन्त्रालयले माग्यो सुझाव

  • शेयर बजार १९ अंकले उकालो, ९ अर्ब ८२ करोडको कारोबार

  • तीनकुने हिंसा: दुर्गा प्रसाईँसहित ५३ जनालाई थप दुई दिन हिरासतमा

  • त्रिभुवन विमानस्थलमा भारतीय नागरिक गाँजासहित पक्राउ


  • समाचार
  • १

    राहदानी ऐन संशोधनमा परराष्ट्र मन्त्रालयले माग्यो सुझाव
    १५ घण्टा अघि

  • २

    शेयर बजार १९ अंकले उकालो, ९ अर्ब ८२ करोडको कारोबार
    १५ घण्टा अघि

  • ३

    तीनकुने हिंसा: दुर्गा प्रसाईँसहित ५३ जनालाई थप दुई दिन हिरासतमा
    १६ घण्टा अघि

  • ४

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप
    १६ घण्टा अघि

  • ५

    त्रिभुवन विमानस्थलमा भारतीय नागरिक गाँजासहित पक्राउ
    १७ घण्टा अघि

  • ६

    डब्लूएचओ सभामा सांसद गौतमको स्वास्थ्य सम्बन्धी आह्वान
    १७ घण्टा अघि

  • ७

    श्रीअन्तुमा राष्ट्रिय चलचित्र पत्रकार सम्मेलन सुरु, पत्रकारहरू सम्मानित
    १७ घण्टा अघि

  • ८

    टोल टोलमा अभिभावक शिक्षा दिदै वेनिघाट रोराङ गाउँपालिका
    १९ घण्टा अघि

  • ९

    सौर्य गतिविधि बढ्दा नासाको सतर्कता आग्रह
    २० घण्टा अघि

  • १०

    रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ
    २१ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ३ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

    subhayug
    २

    सौर्य गतिविधि बढ्दा नासाको सतर्कता आग्रह

    subhayug
    ३

    भिन्सियससम्बन्धी डकुमेन्ट्रीमा विवाद

    subhayug
    ४

    संवेदनहीन अभिव्यक्तिपछि जापानी कृषिमन्त्रीको राजीनामा

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution