काठमाडौं– काठमाडौं महानगर प्रहरी बलले सेफ्टि ट्याङ्की ढलमा मिसाएको आरोपमा एक जनालाई ५० हजार जरिवाना तिराएको छ ।
काठमाडौं महानगरपालिका– ६ बौद्ध निवासी गोकुल बहादुर बुढाथोकीलाई सेफ्टि ट्याङ्की ढलमा मिसाएको आरोपमा पचास हजार जरिवाना गरिएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar