काठमाडौं – प्यारासुट स्किनप्योर फेसवासले प्यारासुट स्किनप्योर ब्राइटनिङ गोटमिल्क फेसवास बजारमा ल्याएको छ । वातावरणमा घाम र प्रदूषणको बढ्दो मात्रालाई मध्यनजर गर्दै यस ब्रान्डले तिनीहरूले छालामा पु¥याउन सक्ने हानिकारक प्रभावको बारेमा र यी चुनौतीसँग लड्न नयाँ फेशवास ल्याएको हो ।
ब्रान्डले छालाको प्रभावकारी हेरचाहको समाधान खोज्नेहरूलाई मुलायम, चम्किलो र स्वस्थ छाला प्रदान गर्न प्राकृतिक सामग्री सँगै बाख्राको दूधको शक्ति प्रयोग गर्ने लक्ष्य राखेको छ ।
बाख्राको दूध लामो समयदेखि छाला हेरचाहमा आफ्नो असाधारण गुणहरूको लागि प्रयोग गर्ने गरिएको कम्पनीले जनाएको छ । अत्यावश्यक पोषक तत्व, भिटामिन र खनिजले भरिपूर्ण बाख्राको दूध छालालाई मोइस्चराइज गर्न, स्वच्छ राख्न र निको पार्न परिचित छ । प्यारासुट स्किनप्योरले फेसवास बनाउनको लागि बाख्राको दूधको पौष्टिक गुणहरूलाई अन्य प्राकृतिक सामग्रीहरूसँग मिलाएर प्रभावकारी परिणामहरू प्रदान गर्ने सूत्र तयार गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar