काठमाडौं– सरकारले दादुरा र रूबेला रोगको जोखिम रहेका जिल्लाका बालबालिकालाई खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहि २५ गतेदेखि सो रोगको जोखिममा रहेका ९ वटा जिल्लाका ६ महिनादेखि १५ वर्ष उमेर मुनिका सम्पूर्ण बालबालिकालाई दादुरा–रूबेला खोप दिने भएको हो ।
मन्त्रालयका अनुसार सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लामा खोप दिइने भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar