• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २२, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी

१ दिन अघि
२

चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

१ दिन अघि
३

प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न

१ दिन अघि
४

राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित

१ दिन अघि
५

यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

२ दिन अघि
६

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

२ दिन अघि
७

भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

२ दिन अघि
८

चित्रा अब प्राइम भिडिओमा

२ दिन अघि
९

६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक

२ दिन अघि
१०

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश

३ दिन अघि
११

विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त

३ दिन अघि
१२

‘साओमी–१४ टी’ को मूल्य घट्यो

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ४ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ३ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ३ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ४ हफ्ता अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ हफ्ता अघि
  • rajendra ७

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    ४ दिन अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 ८

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • skt mak ९

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 १०

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ४ हफ्ता अघि
  • prev
    next

    आर्थिक सुधारका लागी सांसद कर्मचारी र जनप्रतिनिधीको भत्ता कटौती गरौँ : सांसद पाण्डे

    न्युज डेस्कप्रकाशित मिति: २०८० जेष्ठ २२, सोमबार (२ साल अघि)
  • १५५० पाठक संख्या
  • rajendra sir photo

    काठमाडौं – नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सांसदसहित सरकारका सवै कर्मचारी र जनप्रतिनिधीहरुलाई दिईने भत्ता कटौती गर्नुपर्ने माग गरेका छन् ।

    सोमबार प्रतिनिधीसभाको बैठकको बजेट माथिको छलफलमा बोल्दै सांसद पाण्डेले सांसदसहित सवै कर्मचारी र जनप्रतिनिधीहरुलाई दिईने भत्ता कटौती गर्न माग गरेका हुन् । पाण्डेले अर्थमन्त्रीले आर्थिक क्षेत्रको सुधारका लागी कर्मचारीको मात्र भत्ता कटौती गर्न नहुने भन्दै सांसदसहित सवै कर्मचारी र जनप्रतिनिधीहरुलाई दिईने भत्ता कटौती गर्न माग गरे ।

    ‘अर्थमन्त्री ज्यूले आर्थिक क्षेत्रको सुधारका लागी खर्च कटौती प्रस्ताव गर्नुभएको छ यो स्वागतयोग्य कुरा हो । तर यो खर्च कटौती कर्मचारीको भत्ता कटौती मात्र भन्नुभएको छ । सम्माननिय प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायधिश, संवैधानिक अंगका प्रमुख र सदस्यहरु मन्त्री तथा सांसदहरु, मन्त्रालयका सचिवहरु ल्गायत विशिष्ठ श्रेणीका कर्मचारीहरु, सहसचिव तहसम्म र सोही तह सम्मका सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान सवै क्षेत्रकालाई दिईने भत्ता कटौती गर्नुपर्दछ ।’ पाण्डेले भने ।

    त्यस्तै पाण्डेले आर्थिक क्षेत्रको सुधार ल्याउन सांसदहरुको बैठकभत्ता, काठमाडौंमा घर भएका सांसदहरुको घर मर्मत संभार खर्च र अनावश्यक प्रयोजन बिहीन बैदेशिक भ्रमणलाई पनि कटौती गर्न माग गरे । ‘हामी सांसदहरुको सवालमा बैठकभत्ता, काठमाडौंमा घर भएका सांसदहरुको घर मर्मत संभार खर्च आदी कटाउने, अनावश्यक  प्रयोजन बिहीन बैदेशिक भ्रमणलाई कटाई आर्थिक क्षेत्रको सुधार ल्याउनु पर्दछ ।’ पाण्डेले भने ।

  • subahyug
  • उपाध्यक्ष
  • एकीकृत समाजवादी
  • नेकपा
  • नेकपा एकीकृत समाजवादी
  • राजेन्द्रप्रसाद पाण्डे
  • सांसद पाण्डे
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी

  • चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

  • प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न

  • यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश


  • समाचार
  • १

    जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी
    १ दिन अघि

  • २

    चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
    १ दिन अघि

  • ३

    प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न
    १ दिन अघि

  • ४

    राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित
    १ दिन अघि

  • ५

    यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश
    २ दिन अघि

  • ६

    ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा
    २ दिन अघि

  • ७

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध
    २ दिन अघि

  • ८

    चित्रा अब प्राइम भिडिओमा
    २ दिन अघि

  • ९

    ६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक
    २ दिन अघि

  • १०

    संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    २

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ३

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    ४

    फिफा क्लब विश्वकप : पिएसजीसँग मियामीको फराकिलो हार

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution