काठमाडौं – साओमीले नयाँ स्मार्टफोन ‘साओमी १३ अल्ट्रा’ लन्च गर्नु लागेको छ । कम्पनीले आफ्नो साइटमा एक पोस्ट गर्दै मोबाइल सार्वजनिक हुने मितिको घोषणा गरेको हो ।
यो फोनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.७२ इन्चको एमोलेड एलटीपीओ डिस्प्ले उपलब्ध छ । एन्ड्रोइड १३ र मियूआई १४ मा आधारित यो फोनमा स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरिएको छ ।
फोनमा २.३५ गिगाहर्जको क्वालकम स्न्यापड्रागन ८२१ प्रोसेसर प्रयोग गरेको छ भने यसमा ६ जीबीको र्याम तथा २५६ जीबीको स्टोरेज राखिएको छ । फोनमा ४,४०० एमएएच ब्याट्री प्याक रहेको छ ।
फोटोका लागि साओमी एमआई मिक्समा १६ मेगापिक्सेलको रियर तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar