काठमाडौँं – युट्युबले प्रयोगमा आइरहेको स्टोरी राख्न मिल्ने फिचर हटाउने भएको छ ।जुन २६ देखि लागू हुने गरी कम्पनीले यो फिचर हटाउने भएको छ ।
युट्युबको शर्ट्स र कम्युनिटी पोस्ट फिचरका लागि स्टोरी राख्न मिल्ने फिचर हटाउन लागेको कम्पनीको भनाइ छ । छोटो भिडिओ तथा साना पोस्टहरूको लागि शर्ट्स र कम्प्युनिटी पोस्ट उपयुक्त रहेको भन्दै कम्पनीले युट्युब स्टोरी फिचर हटाउन लागेको हो ।
साथै स्टोरीले भन्दा शर्ट्सले प्लेटफर्ममा धेरै ट्राफिक ल्याएको कारण पनि कम्पनीले यो फिचर हटाउन लागेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar