काठमाडौं – प्रहरीले करोडौं रकमसहित गहना ठगी गरेको आरोपमा नेपाली कांग्रेसका महासमिति सदस्य कृष्णमुरारी गुरुङलाई पक्राउ गरेको छ ।
साढे ८ करोड बढी रकम ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले बताए। सिन्धुलीका ४३ वर्षीय गुरुङले विभिन्न व्यक्तिलाई प्रलोभन देखाएर नगद तथा सुनसहित ८ करोड बढी ठगी गरेको प्रहरीको भनाइ छ।
प्रहरीले ठगी, अपराधिक लाभ तथा आपराधिक विश्वसघातसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar