काठमाडौं – मधेस प्रदेशमा पनि आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको छ ।
शुक्रबार प्रधानमन्त्री निवासका बालुवाटारमा बसेको प्रदेश पदाधिकारीसहित शीर्ष नेताहरूको बैठकले प्रदेश सरकार आलोपालो सञ्चालन गर्ने निर्णय गरेको हो ।
आलोपालो सरकार सञ्चालन गर्ने, अहिले जसपाले सरकारलाई निरन्तरता दिने सहमति भएको हो । त्यसपश्चात् कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले सरकारको नेतृत्व पाउने सम्भावना रहेको छ ।
कति समय र कसरी हुने भन्ने कुरा अहिले खुलाइएकाे छैन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar