काठमाडौं– यूनिटेक हाइड्रोपावरले साधारण शेयर निष्कासन गर्ने भएको छ । त्यसका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ ।
यूनिटेक हाइड्रोपावरले सर्वसाधारणका लागि रु.१०० अंकित दरको ३६ लाख ६७ हजार कित्ता सेयर जारी गर्न लागेको हो ।
यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्गमा ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar