• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ १४, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

११ घण्टा अघि
२

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

१५ घण्टा अघि
३

नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ

१८ घण्टा अघि
४

उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

१८ घण्टा अघि
५

पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

१९ घण्टा अघि
६

नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु

१९ घण्टा अघि
७

युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

१ दिन अघि
८

जाजरकोटमा भूकम्पको धक्का महसुस

१ दिन अघि
९

सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

१ दिन अघि
१०

पदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामाबारे निर्णय गर्दै काँग्रेस

२ दिन अघि
११

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता घोषणा हुँदै

२ दिन अघि
१२

चिया निर्यातमा ४६ प्रतिशतले वृद्धि, अलैँची घट्यो

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • Prakash Jwala news १

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus २

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ४ हफ्ता अघि
  • rajendra sir photo ३

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • deuba and janardan ४

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ हफ्ता अघि
  • United Cement ५

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    १ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    २ दिन अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    १ हफ्ता अघि
  • prev
    next

    सांसदहरूको पनि अब ई हाजिरी हुने : बैठकसंगै वेबसाईटमा हाजिरी सार्वजनिक गरिने

    न्युज डेस्कप्रकाशित मिति: २०८० बैशाख २४, आईतबार (२ साल अघि)
  • ४८६ पाठक संख्या
  • karya byabastha

    काठमाडौं – अब प्रतिनिधिसभाका सांसदहरूको पनि ई – हाजिरी हुने भएको छ।

    आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठकले यो अधिवेशनबाटै सांसदहरूको डिजिटल हाजिरी व्यवस्था गर्ने निर्णय गरेको हो। यसअघि प्रतिनिधिसभाको बैठकमा सांसदहरूको उपस्थिति कम हुने गरेको भन्दै प्रश्न उठ्दै आएको थियो । त्यस्तै आजको कार्यव्यवस्था समितिको बैठकमा समेत सांसदहरुले उक्त विषय उठाएपछी बैठकबाटै डिजिटल हाजिरी व्यवस्था गर्ने निर्णय गरिएको हो।

    बैठकमा निर्णय भएसंगै अव सांसदहरूको डिजिटल हाजिरी हुने र हाजिरी संसद्‌को वेबसाइटमार्फत सोही दिन सार्वजनिक पनि गरिने सभामुख देवराज घिमिरेले बताए।​​​​​​​ ‘संसदमा माननीयहरूको उपस्थिति कमजोर छ। सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ,’ उनले भने, ‘ त्यसैले माननीयज्यूहरूलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँछु। संसद सचिवालयलाई ई हाजिरीको तयारी गर्न निर्देश गर्दछु।’ उनले भने ।

    यसअघी सांसदहरूले बैठकस्थल प्रवेश गर्ने स्थानको हाजिरी रजिस्टरमा हस्ताक्षर गरी हाजिरी गर्ने व्यवस्था थियो।

  • subhayug
  • ई हाजिरी
  • डिजिटल हाजिरी
  • प्रतिनिधिसभा
  • प्रतिनिधिसभाको बैठक
  • सांसद
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

  • प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

  • नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ

  • उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान


  • समाचार
  • १

    युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी
    ११ घण्टा अघि

  • २

    प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
    १५ घण्टा अघि

  • ३

    नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ
    १८ घण्टा अघि

  • ४

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान
    १८ घण्टा अघि

  • ५

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प
    १९ घण्टा अघि

  • ६

    नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु
    १९ घण्टा अघि

  • ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम
    १ दिन अघि

  • ८

    जाजरकोटमा भूकम्पको धक्का महसुस
    १ दिन अघि

  • ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 
    १ दिन अघि

  • १०

    पदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामाबारे निर्णय गर्दै काँग्रेस
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ दिन अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

    subhayug
    २

    गिल भारतीय टेस्ट टोलीका कप्तान

    subhayug
    ३

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    ४

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution