काठमाडौं – बाराही हाइड्रो पावरले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।
कम्पनीको बिहीबार (वैशाख २१ गते) बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बैठकले हकप्रद सेयर प्रस्ताव स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पेश गर्ने जनाएको छ ।
आयोगको स्वीकृति अनि नेपाल धितोपत्र बोर्डको अनुमतिपछि कम्पनीले साधारण सभा वा विशेष साधारणसभा बोलाउन पर्नेछ। यस कम्पनीले आफ्नो ५१ प्रतिशत सेयर रहेको सिंकोस खोला जलविद्युत आयोजना ९३.४५ मेगावाट र आफ्नै स्वामित्वमा रहेको ठेउले खोला जलविद्युत ९क्यास्केड० आयोजना (०.७५ मेगावाट)को निर्माणको लागि हकप्रद सेयर निष्काशन गर्न लगाएको जनाएको छ।
अहिले कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar