काठमाडौं – विश्वमा करोडौं मानिसले दैनिक रुपमा प्रयोग गर्ने जिमेल जति सहज तथा लोकप्रिय छ उति नै साइबर हमला अर्थात् ह्याकिंगको जोखिममा पनि छ ।
जिमेल प्रयोगकर्ताको इनबक्समा अनेक खालका अपरिचित इमेलहरु आउनु सामान्य कुरा हो । कहिलेकाहीँ कामलाग्ने इमेलको बीचमा यस्ता इमेलहरु पनि हुन्छन् जसमा साइबर आक्रमण तथा ह्याकिंगका लागि फिसिंग तथा मालवेयर राखिएको हुन्छ । प्रयोगकर्ताहरुका लागि यस्ता इमेलको पहिचान गर्ने काम निकै कठिन हुन्छ ।
यो तथ्यांक निकै अनौठो लाग्न सक्दछ । गुगलले आफ्नो सपोर्ट पेजमा बताउ अनुसार हरेक दिन उसले १५ अर्बभन्दा धेरै अनावश्यक इमेलहरुबाट आफ्ना प्रयोगकर्तालाई बचाउँदछ । जिमेलले ९९ प्रतिशत भन्दा धेरै स्पाम मेलहरुलाई आफैले अस्वीकृत गर्दछ । यद्यपि यसको बाबजुत पनि साइबर ह्याकिंगको खतरा पूर्णरुपमा रोक्न सकिँदैन ।
यस्ता हानिकारक स्पाम इमेलहरुबाट बँच्नका लागि जिमेल प्रयोगकर्ताहरुले केही कुरामा ध्यान दिनुपर्दछ । गुगलले फिसिंग तथा मालवेयरयुक्त इमेलबाट बँच्नका लागि ध्यान दिनुपर्ने कुरा यस्ता छन् :
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar