बारा – बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचन मतदानको मतगणनाा (आज) सोमबार बिहान ११ बजेबाट सुरु हुने भएको छ ।
मतपेटिका संकलन गरिसकेपछि आज (आइतबार)बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको बताइएको छ । बारा २ मा यस उपनिर्वाचनमा ३४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख चौधरीका अनुसार पचरौता र महागढीमाई नगरपालिका, करैयामाई, देवताल र सुवर्ण गाउँपालिका गरी ५ पालिकाको १ लाख ५ हजार २ सय ४८ मतदाता रहेकामा त्यसको ६५ प्रतिशत अर्थात ६८ हजार ८ सय ८६ मत खसेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar