काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।
आज दुई वटा खेल त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।
दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र मछिन्द्र फुटबल क्लब दिउँसो ३ बजे र दोस्रो खेलमा फ्रेन्ड्स क्लब र संकटा क्लब बेलुका ६ बजे खेल्नेछन् ।
च्यासलमा हुने खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar