• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ५, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अग्रगामी संविधान संशोधन गर्न तयार छौँ : नारायणकाजी श्रेष्ठ

८ मिनेट अघि
२

हरिहरपुरगढी २ मा पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न

३१ मिनेट अघि
३

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुने

३३ मिनेट अघि
४

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

४५ मिनेट अघि
५

इञ्जिनमा समस्या देखिएपछी लुक्लातर्फ उडेको विमान काठमाडौं फिर्ता

५२ मिनेट अघि
६

ट्रेड टावर लिमिटेडको आईपीओ खुल्दै

१ घण्टा अघि
७

यूएईविरुद्धको निर्णायक खेलमा नेपाललाई ११५ रनको चुनौती

१ घण्टा अघि
८

सानिमा रिलायन्सको विलम्ब शुल्क छुट

१ घण्टा अघि
९

श्रद्धाले छाड्नि एकता कपुरको चलचित्र

१ घण्टा अघि
१०

सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

१ घण्टा अघि
११

अनेमसंघ समाजवादीको अध्यक्षतामा मुनु सिग्देल सर्वसम्मत निर्वाचित

१४ घण्टा अघि
१२

इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर 

१६ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    २ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    २ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ४ दिन अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    २ दिन अघि
  • prev
    next

    घूस संवादमा अख्तियारद्धारा अनुसन्धान सुरु

    न्युज डेस्कप्रकाशित मिति: २०७९ चैत्र २८, मंगलबार (२ साल अघि)
  • ६५९ पाठक संख्या
  • dhaka

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीचको अडियो संवादमा अख्तियारले अनुसन्धान अघि बढाएको छ ।

    स्वास्थ्यमन्त्री हुन पार्टीको कोर टिमले दुई करोड मागेको भन्दै श्रेष्ठले रकम जोहो गरिदिन प्रसाईंलाई आग्रह गरेको अडियो सार्वजनिक भएको थियो । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका सञ्चालक प्रसाईंको कलेजको सम्बन्धनको प्रक्रिया रोकिएको छ, त्यस्तै उनको अस्पतालले उपचार बिमामार्फत दाबी गरेको १४ करोड रुपैयाँमा प्रश्न उठेकाले भुक्तानी भएको छैन । प्रसाईंका काम गराइदिने र मिलेर देश बनाउने भन्दै सांसद श्रेष्ठले घूस मागेको अडियो आइतबार कपूरबोट टीभीले सार्वजनिक गरेको थियो । यो अडियोबारे सार्वजनिक बहस सुरु भएसँगै अख्तियारले अनुसन्धान थालेको हो ।

    घूस संवादबारे अख्तियारका पदाधिकारीबीच सोमबार छलफल भएको थियो । त्यसक्रममा पदाधिकारीले मिहिन अनुसन्धान गर्नुपर्ने धारणा राखेका थिए । घूस प्रकरणबारे सञ्चारमाध्यममा आएका समाचारलाई नै प्रमाण मानेर अनुसन्धान अघि बढाउने अख्तियारको निष्कर्ष छ । ‘सञ्चारमाध्यममा प्रकाशित, प्रसारित समाचारलाई पनि सार्वजनिक उजुरी मानेर भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गर्छौं,’ अख्तियारका एक अधिकारीले भने, ‘मन्त्री बन्न आफ्नै दलको नेतृत्वलाई पैसा बुझाउनुपर्ने भएको र रकम जोहो गरिदिन एक सांसदले मेडिकल व्यवसायीलाई गरेको अनुरोधलाई नोटिसमा लिएर आयोगले अनुसन्धान अघि बढाएको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिले नाजायज रकम लेनदेन गरेको वा प्रयास गरेको विषय भ्रष्टाचारजन्य कसुरमा पर्छ, यसबारे पक्कै पनि हामी तथ्य र प्रमाणबमोजिम एउटा निचोडमा पुग्छौं ।’

    अख्तियारका प्रवक्ता भोला दाहालले पनि सञ्चारमाध्यममा आएका विषयलाई सार्वजनिक उजुरीका रूपमा ग्रहण गरिँदै आएको बताए । ‘विभिन्न माध्यमबाट आएका सूचना र जानकारीलाई उजुरीका रूपमा लिएर अख्तियारले अनुसन्धान गर्छ,’ उनले भने । अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम श्रेष्ठमाथि अनुसन्धान अघि बढाएको हो ।

  • subhayug
  • अख्तियार
  • ढाकाकुमार श्रेष्ठ
  • दुर्गा प्रसाईं
  • मेडिकल व्यवसायी
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • रास्वपा
  • सांसद
  • स्वास्थ्यमन्त्री
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • अग्रगामी संविधान संशोधन गर्न तयार छौँ : नारायणकाजी श्रेष्ठ

  • हरिहरपुरगढी २ मा पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न

  • रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुने

  • कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?


  • समाचार
  • १

    अग्रगामी संविधान संशोधन गर्न तयार छौँ : नारायणकाजी श्रेष्ठ
    ८ मिनेट अघि

  • २

    हरिहरपुरगढी २ मा पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न
    ३१ मिनेट अघि

  • ३

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुने
    ३३ मिनेट अघि

  • ४

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    ४५ मिनेट अघि

  • ५

    इञ्जिनमा समस्या देखिएपछी लुक्लातर्फ उडेको विमान काठमाडौं फिर्ता
    ५२ मिनेट अघि

  • ६

    ट्रेड टावर लिमिटेडको आईपीओ खुल्दै
    १ घण्टा अघि

  • ७

    यूएईविरुद्धको निर्णायक खेलमा नेपाललाई ११५ रनको चुनौती
    १ घण्टा अघि

  • ८

    सानिमा रिलायन्सको विलम्ब शुल्क छुट
    १ घण्टा अघि

  • ९

    श्रद्धाले छाड्नि एकता कपुरको चलचित्र
    १ घण्टा अघि

  • १०

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु
    १ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    १ घण्टा अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    श्रद्धाले छाड्नि एकता कपुरको चलचित्र

    subhayug
    २

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

    subhayug
    ३

    गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु

    subhayug
    ४

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution