• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ७, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकोस कप महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा न्यू डायमण्ड र पुलिस क्लब विजयी

८ घण्टा अघि
२

चितवनमा बस र माइक्रो ठक्कियाे : ७ जनाको मृत्यु, १८ जना घाइते

१३ घण्टा अघि
३

इरानमाथि आक्रमण रोक्न आग्रह गर्न कठिन छ : अमेरिकी राष्ट्रपति ट्रम्प

१३ घण्टा अघि
४

रेखाको ‘दोस्रो अध्याय’ आउँदै

१३ घण्टा अघि
५

नारायणघाट–बुटवल सडकखण्ड राति १० घण्टा पूर्णरुपमा बन्द हुने

१४ घण्टा अघि
६

ललितपुर महानगरद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

१ दिन अघि
७

सोरोका मेडिकल सेन्टरमा इरानी क्षेप्यास्त्र आक्रमणको विश्वव्यापी भर्त्सना

१ दिन अघि
८

चलचित्र ‘मोहर’मा अन्धविश्वासविरुद्धको आवाज

१ दिन अघि
९

यसअघि वेल घेर्दै आएकाे रास्वपाले आज किन बहिष्कार गर्यौ संसद बैठक ?

१ दिन अघि
१०

हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

१ दिन अघि
११

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१ दिन अघि
१२

इरानी मिसाइल आक्रमणमा इजरायलको बिर्सेभामा ५ जना सामान्य घाइते

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    २ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    १ दिन अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    २ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ८

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ५ दिन अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • prev
    next

    अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प पक्राउ : चार वर्ष जेल सजाय हुनसक्ने

    न्युज डेस्कप्रकाशित मिति: २०७९ चैत्र २२, बुधबार (२ साल अघि)
  • ८०७ पाठक संख्या
  • Trump

    काठमाडौं – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् ।

    अदालती सुनुवाइपछि उनलाई प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । ट्रम्पले आफ्ना पूर्व वकिल माइकल कोहेनमार्फत वयस्क चलचित्र अभिनेत्री स्टोर्मी ड्यान्यल्सलाई सन् २०१६ को चुनावअघि रकम दिएकोसहित ३४ विषयमा उनीविरुद्ध मुद्दा चलेको छ ।

    मंगलबार म्यानहटनको अपराधिक अदालतमा न्यायाधीश जुआन मर्चनको इजलासमा उनीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो । ट्रम्पलाई अदालतमा उनका वकिलले घेरा हालेका थिए। उनीविरुद्ध आरोप लगाउने कानून व्यवसायीले मुद्दाको रूपरेखा प्रस्तुत गर्दै सन् २०१६ को चुनावलाई प्रभावित पार्न गोप्य र अवैध भुक्तान गरेको आरोप लगाए ।

    म्यानहटनस्थित अदालतको १५ औँ तलामा उनीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो । मंगलबार दिउँसो २:१५ देखि अदालती सुनुवाइ भएकोमा साढे १ बजे ट्रम्प अदालत पुगेका थिए । अदालती सुनुवाइअघि सोमबार नै न्यूयोर्कस्थित ट्रम्प टावरमा पुगेका थिए। उनले सो रात त्यहीँ बिताए ।

    अदालतभित्र छिरिसकेपछि उनले अधिकारीहरूसमक्ष आत्मसमर्पण गरे अनि उनीविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढेको थियो। पक्राउपछि उनलाई हतकडी भने लगाइएको थिएन । सुनुवाइका क्रममा ट्रम्पले ३ पटक मात्रै बोलेका थिए। दुईपटक उनले आरोप अस्वीकार गरे भने तेस्रोपटक प्रतिवादीका रूपमा आफ्नो अधिकार सुनिश्चित गर्न अदालतसँग माग गरे ।

    अमेरिकी इतिहासमै पूर्वराष्ट्रपतिविरुद्ध फौजदारी मुद्दा चलेको यो पहिलोपटक हो । उनी दोषी ठहर भएमा बढीमा चार वर्षको जेल सजाय भोग्नुपर्नेछ।

  • subhayug
  • अदालती सुनुवाइ
  • अमेरिका
  • डोनाल्ड ट्रम्प
  • पक्राउ
  • पूर्व राष्ट्रपति
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • इरानमाथि आक्रमण रोक्न आग्रह गर्न कठिन छ : अमेरिकी राष्ट्रपति ट्रम्प

  • रेखाको ‘दोस्रो अध्याय’ आउँदै

  • नारायणघाट–बुटवल सडकखण्ड राति १० घण्टा पूर्णरुपमा बन्द हुने

  • सोरोका मेडिकल सेन्टरमा इरानी क्षेप्यास्त्र आक्रमणको विश्वव्यापी भर्त्सना


  • समाचार
  • १

    नेकोस कप महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा न्यू डायमण्ड र पुलिस क्लब विजयी
    ८ घण्टा अघि

  • २

    चितवनमा बस र माइक्रो ठक्कियाे : ७ जनाको मृत्यु, १८ जना घाइते
    १३ घण्टा अघि

  • ३

    इरानमाथि आक्रमण रोक्न आग्रह गर्न कठिन छ : अमेरिकी राष्ट्रपति ट्रम्प
    १३ घण्टा अघि

  • ४

    रेखाको ‘दोस्रो अध्याय’ आउँदै
    १३ घण्टा अघि

  • ५

    नारायणघाट–बुटवल सडकखण्ड राति १० घण्टा पूर्णरुपमा बन्द हुने
    १४ घण्टा अघि

  • ६

    ललितपुर महानगरद्वारा नीति तथा कार्यक्रम सार्वजनिक
    १ दिन अघि

  • ७

    सोरोका मेडिकल सेन्टरमा इरानी क्षेप्यास्त्र आक्रमणको विश्वव्यापी भर्त्सना
    १ दिन अघि

  • ८

    चलचित्र ‘मोहर’मा अन्धविश्वासविरुद्धको आवाज
    १ दिन अघि

  • ९

    यसअघि वेल घेर्दै आएकाे रास्वपाले आज किन बहिष्कार गर्यौ संसद बैठक ?
    १ दिन अघि

  • १०

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इरानमाथि आक्रमण रोक्न आग्रह गर्न कठिन छ : अमेरिकी राष्ट्रपति ट्रम्प

    subhayug
    २

    सोरोका मेडिकल सेन्टरमा इरानी क्षेप्यास्त्र आक्रमणको विश्वव्यापी भर्त्सना

    subhayug
    ३

    इरानी मिसाइल आक्रमणमा इजरायलको बिर्सेभामा ५ जना सामान्य घाइते

    subhayug
    ४

    फोन कल बाहिरिएपछि थाइल्यान्डमा प्रधानमन्त्रीको आक्रोश

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution