काठमाडौं – साताको दोस्रो दिन सुनचाँदीको मूल्य घटेको छ।
आइतबारको तुलनामा सोमबार सुनमा ६ सय रुपैयाँ घट्दा चाँदीमा तोलमा १० रुपैयाँ कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अुनसार सोमबार छापावाल सुन तोलाको १ लाख ८ हजार रुपैयाँ कायम हुँदा तेजाबी सुन तोलको १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यस्तै चाँदी आइतबारको तुलनामा १० रुपैयाँले कमी आउँदै तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार हुनेछ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar