• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ५, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न आदेश

५ घण्टा अघि
२

गणतन्त्र दिवस २०८२ भव्यरूपमा मनाउन मूल समारोह समिति गठन

७ घण्टा अघि
३

एनआईटीसी खरिद प्रकरणमा पूर्व निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा

८ घण्टा अघि
४

गुठी पीडाबाट मुक्तिका लागि विधेयक आवश्यक : सांसद माधव सापकोटा

१० घण्टा अघि
५

बाइडनलाई प्रोस्टेट क्यान्सर

१० घण्टा अघि
६

युएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० ग्लोबल छनोटमा प्रवेश

१० घण्टा अघि
७

भक्तपुरमा बागमती प्रदेस स्तरिय कराते प्रतियोगिता हुँदै 

१० घण्टा अघि
८

४८.६ प्रतिशतले घट्याे नेपाल टेलिकमको नाफा

१० घण्टा अघि
९

अग्रगामी संविधान संशोधन गर्न तयार छौँ : नारायणकाजी श्रेष्ठ

११ घण्टा अघि
१०

हरिहरपुरगढी २ मा पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न

११ घण्टा अघि
११

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुने

११ घण्टा अघि
१२

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

११ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ३ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ४ दिन अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ३ दिन अघि
  • prev
    next

    बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !

    न्युज डेस्कप्रकाशित मिति: २०७९ चैत्र १९, आईतबार (२ साल अघि)
  • ७५७ पाठक संख्या
  • congress baithak

    काठमाडौं – आगामी बैशाख १० गते बारा २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा कांग्रेस छलफलमा छ ।

    बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने तयारीमा छन् भने उनले आफूलाई गठबन्धनको उम्मेदवार बनाउन शीर्ष नेताहरुमाझ यसअघि नै छलफल गरिसकेका छन् । तर उपनिर्वाचनको मुखैमा कांग्रेससँग आबद्ध रहेका अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी उम्मेदवार बन्ने भएपछि बारा(२ का विषयमा के गर्ने भन्ने विषयमा कांग्रेसमा अन्योल छाएको छ ।

    नेताहरु आफैं उम्मेदवार उठाएर पार्टीको संगठनको मत संरक्षण गर्ने वा उपेन्द्रलाई सघाउने भन्नेबारे छलफलमा छन् । सभापति शेरबहादुर देउवाले बारा – २ मा उम्मेदवारीसहित समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । नेपास्थित केन्द्रीय कार्यालयमा अहिले १० बजेबाट बैठक बस्दैछ ।

    बैठकमा बारा – २ मा उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिए । ‘बारा-२ मा उपेन्द्र यादवको उम्मेदवारी हुने कुरा छ । तर गठबन्धनमा उनैलाई आधिकारिक उम्मेदवार बनाउने वा नबनाउने भन्ने विषयमा अहिलेको बैठकमा छलफल हुन्छ,’ ती पदाधिकारीले भने, ‘पार्टीबाटै उम्मेदवारी दिनुपर्छ भन्ने माग चर्को छ । हुन त सभापतिजीले उपेन्द्रलाई वचन दिइसकेको पनि हुन सक्नुहुन्छ । तर त्यसबारे जिल्लाका साथीहरुसँग परामर्श गरेर अन्तिम निर्णय लिने तयारी छ ।’

    वैशाख १० मा तनहुँ-१ र चितवन-२ मा पनि उपनिर्वाचन हुँदैछ । ती क्षेत्रमा भने सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले उम्मेदवारी दिने निर्क्योल भइसकेको छ भने उम्मेदवार पनि चयन भइसकेका छन् । चितवन-२ मा कांग्रेसले पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने तनहुँ-१ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ ।

    यसअघि बारा-२ बाट एमालेको सहयोगमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । जसपा संसदीय दलको नेता बनेका उनलाई उपराष्ट्रपति बनाएर जसपा अध्यक्ष आफैं त्यही क्षेत्रबाट चुनाव लडेर संसद् छिर्ने दाउमा छन् ।

  • subhayug
  • अध्यक्ष
  • उपनिर्वाचन
  • उपेन्द्र यादव
  • उम्मेदवारी
  • कांग्रेस
  • गठबन्धन उम्मेदवार
  • जनता समाजवादी पार्टी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न आदेश

  • गणतन्त्र दिवस २०८२ भव्यरूपमा मनाउन मूल समारोह समिति गठन

  • एनआईटीसी खरिद प्रकरणमा पूर्व निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा

  • गुठी पीडाबाट मुक्तिका लागि विधेयक आवश्यक : सांसद माधव सापकोटा


  • समाचार
  • १

    महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न आदेश
    ५ घण्टा अघि

  • २

    गणतन्त्र दिवस २०८२ भव्यरूपमा मनाउन मूल समारोह समिति गठन
    ७ घण्टा अघि

  • ३

    एनआईटीसी खरिद प्रकरणमा पूर्व निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा
    ८ घण्टा अघि

  • ४

    गुठी पीडाबाट मुक्तिका लागि विधेयक आवश्यक : सांसद माधव सापकोटा
    १० घण्टा अघि

  • ५

    बाइडनलाई प्रोस्टेट क्यान्सर
    १० घण्टा अघि

  • ६

    युएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० ग्लोबल छनोटमा प्रवेश
    १० घण्टा अघि

  • ७

    भक्तपुरमा बागमती प्रदेस स्तरिय कराते प्रतियोगिता हुँदै 
    १० घण्टा अघि

  • ८

    ४८.६ प्रतिशतले घट्याे नेपाल टेलिकमको नाफा
    १० घण्टा अघि

  • ९

    अग्रगामी संविधान संशोधन गर्न तयार छौँ : नारायणकाजी श्रेष्ठ
    ११ घण्टा अघि

  • १०

    हरिहरपुरगढी २ मा पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न
    ११ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    १३ घण्टा अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    बाइडनलाई प्रोस्टेट क्यान्सर

    subhayug
    २

    श्रद्धाले छाड्नि एकता कपुरको चलचित्र

    subhayug
    ३

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

    subhayug
    ४

    गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution