काठमाडौं – मन्त्रिपरिषद् विस्तारबारे भागबण्डामा सहमति जुटाउन प्रमुख सत्तासाझेदार दलका नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।
आज (सोमबार) बिहान मन्त्रालय भागबण्डाबारे सहमती जुटाउन बालुवाटारमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको हो । प्रधानमन्त्री प्रचण्डले मंगलबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेको सन्दर्भमा सोअघि दलहरुबीच छलफल भएको हो ।
छलफलमा बागबण्डाबारे सहमति जुटाउन प्रयास हुने बताइएको छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar