काठमाडौं – सत्तारुढ गठबन्धनमा रहेका प्रमुख चार दलको बैठक सम्पन्न भएको छ ।
आज बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा प्रारम्भिक छलफल भएको कांग्रेस नेता रमेश लेखकले बताए ।
त्यस्तै बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायतका विषयमा पनि छलफल भएको बताईएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar