• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ६, मंगलबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

८ घण्टा अघि
२

राष्ट्र बैंकको प्रतिवेदन: सम्पत्ति शुद्धीकरणका गतिविधिमा तीव्र वृद्धि

१० घण्टा अघि
३

नेप्सेमा ४९ अंकको वृद्धि, सात अर्बभन्दा बढीको कारोबार

१० घण्टा अघि
४

काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसंग माग्यो स्पष्टीकरण

११ घण्टा अघि
५

कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ

११ घण्टा अघि
६

सरकार ढल्ने स्थितिमा, नेतृत्व कांग्रेसले लिनुपर्छ: वर्षमान पुन

१२ घण्टा अघि
७

विश्व पौडेललाई नै नयाँ गभर्नर बनाउने सहमति भएको हो ?

१२ घण्टा अघि
८

स्वास्थ्य उपचारमा सरकार अनुदार बनेको सांसद कुँवरको टिप्पणी

१२ घण्टा अघि
९

गभर्नर सिफारिस समितिको बैठक बोलाईयो

१३ घण्टा अघि
१०

पोखरा आसपास भूकम्पको धक्का महसुस

१३ घण्टा अघि
११

गभर्नर सिफारिस समिति बैठक बस्दै

१३ घण्टा अघि
१२

देउवासँग छलफल लगत्तै प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

१३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ३ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ४ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ५ दिन अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ४ दिन अघि
  • prev
    next

    फौजदारी अभियोग लागेपनी सांसदको पद कायमै

    न्युज डेस्कप्रकाशित मिति: २०७९ माघ २७, शुक्रबार (२ साल अघि)
  • ६९६ पाठक संख्या
  • samsad adhibeshan

    काठमाडौं – फौजदारी अपराधको मुद्दाको अन्तिम किनारा नहुन्जेल आरोपित सांसदको पद भने कायमै रहने भएको छ ।

    शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौंदा समितिको बैठकले फौजदारी अभियोग पत्र दायर भएदेखि अदालतले दोषी प्रमाणित नगर्ने समयसम्म आरोपित सांसदको पत्र कायम नै राख्ने सम्बन्धमा सहमति जुटाएको हो । तर सम्पूर्ण कानूनी प्रक्रियाका क्रममा आरोपित सांसदको सेवा सुविधा भने स्थगित गर्नेमा समिति सदस्यहरुले सहमति गरेका छन् । समितिका सदस्य सांसदहरुले आम नागरिक भन्दा सांसद पद उच्च रहेको दाबीसहित मुद्दा चलिरहेको समयमा पदबाट निलम्वन गर्न नहुने अडान लिएपछि समिति यस्तो निर्णयमा पुगेको हो ।

    प्रतिनिधि सभा नियमावलिको प्रस्तावित मस्यांैदामा भनिएको छ – ‘अदालतको आदेशबाट पुर्पक्षमा रहेको अवस्थामा वा प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्ने अवस्था भएको सदस्य त्यस्तो थुनामा नबसेको अवस्था भएमा वा फरार रहेको अवस्थामा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ ।’

    द्दामा दोषी ठहर गरेको अवस्थामा मात्रै सांसद पद निलम्वन गरिने व्यवस्था मस्यौदामा प्रश्ताव गरिएको छ । भनिएको छ– ‘कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर वा कुनै सदस्यले कैद भुक्तान गर्न बाँकी रहेमा वा पक्राउ परी कैद भुक्तान नगरेसम्मको अवधिभर त्यस्तो सदस्य स्वतः निलम्वन भएको मानिनेछ ।’

    त्यसगरी कुनै सदस्य निलम्वन फुकुवा भएमा त्यस्ता सांसदको स्थगित भएको पारिश्रमिक, सेवा र सुविधा सुचारु हुने व्यवस्था गरिने भएको छ । हाल प्रयोगमा रहेको नियमावलीमा निलम्वन फुकुवा भएको अवस्थामा के हुने भन्ने व्यवस्था गरिएको थिएन ।

  • subhayug
  • प्रतिनिधि सभा नियमावली
  • फौजदारी अपराध
  • सांसद पद
  • सिंहदरबार
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

  • राष्ट्र बैंकको प्रतिवेदन: सम्पत्ति शुद्धीकरणका गतिविधिमा तीव्र वृद्धि

  • नेप्सेमा ४९ अंकको वृद्धि, सात अर्बभन्दा बढीको कारोबार

  • काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसंग माग्यो स्पष्टीकरण


  • समाचार
  • १

    नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त
    ८ घण्टा अघि

  • २

    राष्ट्र बैंकको प्रतिवेदन: सम्पत्ति शुद्धीकरणका गतिविधिमा तीव्र वृद्धि
    १० घण्टा अघि

  • ३

    नेप्सेमा ४९ अंकको वृद्धि, सात अर्बभन्दा बढीको कारोबार
    १० घण्टा अघि

  • ४

    काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसंग माग्यो स्पष्टीकरण
    ११ घण्टा अघि

  • ५

    कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ
    ११ घण्टा अघि

  • ६

    सरकार ढल्ने स्थितिमा, नेतृत्व कांग्रेसले लिनुपर्छ: वर्षमान पुन
    १२ घण्टा अघि

  • ७

    विश्व पौडेललाई नै नयाँ गभर्नर बनाउने सहमति भएको हो ?
    १२ घण्टा अघि

  • ८

    स्वास्थ्य उपचारमा सरकार अनुदार बनेको सांसद कुँवरको टिप्पणी
    १२ घण्टा अघि

  • ९

    गभर्नर सिफारिस समितिको बैठक बोलाईयो
    १३ घण्टा अघि

  • १०

    पोखरा आसपास भूकम्पको धक्का महसुस
    १३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    १ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    बाइडनलाई प्रोस्टेट क्यान्सर

    subhayug
    २

    श्रद्धाले छाड्नि एकता कपुरको चलचित्र

    subhayug
    ३

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

    subhayug
    ४

    गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution