काठमाडौं – मंगलबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले सस्तिएर एक लाख ६ हजार २ सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य एक लाख ५ हजार ७ सय कायम भएको छ भने चाँदीको मूल्य मंगलबार जस्तै प्रतितोला १३ सय ६५ रुपैयाँमा स्थिर छ ।
मंगलबार छापावाल सुनको मूल्य हालसम्मकै उच्च एक लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । यस्तै तेजावी सुनको मूल्य एक लाख ५ हजार ८ सय र चाँदी १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar