• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २९, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

१० हजार मेगावाट बिजुली भारतलाई बेच्न सके नेपालले हरेक वर्ष ६ खर्ब कमाउने : कुलमान घिसिङ

१ घण्टा अघि
२

१५ शय्याको अस्पतालमा ५४ शय्याको सेवा

१ घण्टा अघि
३

फेरी बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

१ घण्टा अघि
४

दिपलले विश्वभर बिक्री गर्याे ५ लाख गाडी

२ घण्टा अघि
५

भीष्मराज फुलाराको नयाँ गीत ‘पुतली’

२ घण्टा अघि
६

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत सहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

२० घण्टा अघि
७

बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

१ दिन अघि
८

प्रतिनिधिसभाको बैठक बस्दै

१ दिन अघि
९

अस्ट्रियाको ग्राज सहरको विद्यालयमा भयावह गोलीकाण्ड : ११ जनाको मृत्यु

१ दिन अघि
१०

विश्वकप क्रिकेट लिग– २ : नेदरल्याण्ड्सलाई १६ रनले हराउँदै नेपाल विजयी

१ दिन अघि
११

नेपाल र साउदी अरबबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता

१ दिन अघि
१२

बीएमडब्लुको लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ५ दिन अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ३ दिन अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    २ दिन अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ३ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    २ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    २ हफ्ता अघि
  • deuba ८

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ६ दिन अघि
  • hariharpur gadhi ९

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ४ हफ्ता अघि
  • ramesh-lekhak1620635481 १०

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    २ हफ्ता अघि
  • prev
    next

    यस्तो छ गृहमन्त्री लामिछानेको नागरिकता विवाद छिनोफानोका तीन सम्भावना !

    न्युज डेस्कप्रकाशित मिति: २०७९ माघ ११, बुधबार (२ साल अघि)
  • ९६४ पाठक संख्या
  • काठमाडौं – गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका विषयमा सर्वोच्च अदालतले मुख्यतः तीन विषयमा छिनोफानो गर्नेछ ।

    पहिलो लामिछानेले विदेशको नागरिकता त्याग गरेको पाइएको कारण स्वतः नेपाली नागरिक रहने,  दोस्रो नागरिकता त्याग गरेको निस्सा दर्ता नगरेको कारण उनको नागरिकता कायम नरहेको र तेस्रो लामिछानेले दोहोरो नागरिकता प्रयोग गरेको कारण फौजदारी कसुरमा अनुसन्धान गरी कारबाही गर्न आदेश दिने ।

    लामिछानेको सम्बन्धमा बुधवारबाट सुनुवाइ हुँदा वादी पक्षका अधिवक्ताहरूले लामिछाने नेपाली नागरिक कायम नभएको र उनले आफूसँग नभएको अधिकार प्रयोग गरी दल दर्ता, उम्मेदवारी दर्ता, सांसद पदमा निर्वाचित भएको भन्दै उनको सबै पद बदर गर्न माग गर्दै फौजदारी कसुरमा अनुसन्धान गरी सजायसमेत गर्न माग गर्ने तयारी गरेका छन् ।

    वादी पक्षका वकिलहरूले नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लाई नै मुख्य विषय बनाई लामिछाने नेपाली नागरिक वा उनले नागरिकता पुनः प्राप्ति नगरेको कारण उनी नेपाली नागरिक नरहेको दाबी गर्नेछन् । सोही आधारमा उनले प्राप्त गरेको पद कायम हुन नसक्ने वादी पक्षको दाबी रहनेछ ।

    प्रतिवादी पक्षका वकिलहरूले भने नेपालमा रहेका कुनै पनि व्यक्ति नागरिकताविहीन रहन नसक्ने र लामिछानेले अमेरिकाको नागरिकता त्याग गरिसकेपछि स्वतः नेपाली नागरिक रहने भन्दै लामिछानेको बचाउ गर्नेछन् । लामिछाने नेपालमा आइ बसोबास गरिरहेको र उनले विदेशी नागरिकता त्याग गरिसकेको कारण पहिले कै नागरिकता कायम हुने भएकाले थप केही गरिरहनु नपर्ने जिकिर गर्नेछन् ।

    सर्वोच्च अदालतमा पेस गरिएको मिसिलमा लामिछानेले एकैपटक दोहोरो नागरिकता तथा दोहोरो पासपोर्ट प्रयोगमा ल्याएको भन्दै सो को कागजात समेत पेस भएको बताइएको छ । विदेशी नागरिक रहेकै समयमा निष्क्रिय भइसकेको नेपाली नागरिकता प्रयोग गरेमा त्यसलाई फौजदारी कसुर मानिन्छ र त्यो अपराध गरेको ठहर हुन्छ । यद्यपि त्यसको पुष्टि हुन भने बाँकी नै छ ।

    गृहमन्त्री लामिछानेको नागरिकता विवाद : सर्वोच्चमा सुनुवाइ सुरु , मन्त्री र सांसद पद जाने सम्भावना कति ?

  • rabi lamichhane
  • subhayug
  • गृहमन्त्री
  • नागरिकता विवाद
  • रवि लामिछाने
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • सभापति
  • सर्वोच्च अदालत
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • १० हजार मेगावाट बिजुली भारतलाई बेच्न सके नेपालले हरेक वर्ष ६ खर्ब कमाउने : कुलमान घिसिङ

  • १५ शय्याको अस्पतालमा ५४ शय्याको सेवा

  • फेरी बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

  • भीष्मराज फुलाराको नयाँ गीत ‘पुतली’


  • समाचार
  • १

    १० हजार मेगावाट बिजुली भारतलाई बेच्न सके नेपालले हरेक वर्ष ६ खर्ब कमाउने : कुलमान घिसिङ
    १ घण्टा अघि

  • २

    १५ शय्याको अस्पतालमा ५४ शय्याको सेवा
    १ घण्टा अघि

  • ३

    फेरी बढ्यो सुनको भाउ : आज कतिमा कारोवार
    १ घण्टा अघि

  • ४

    दिपलले विश्वभर बिक्री गर्याे ५ लाख गाडी
    २ घण्टा अघि

  • ५

    भीष्मराज फुलाराको नयाँ गीत ‘पुतली’
    २ घण्टा अघि

  • ६

    काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत सहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
    २० घण्टा अघि

  • ७

    बढ्यो सुनको भाउ : आज कतिमा कारोवार
    १ दिन अघि

  • ८

    प्रतिनिधिसभाको बैठक बस्दै
    १ दिन अघि

  • ९

    अस्ट्रियाको ग्राज सहरको विद्यालयमा भयावह गोलीकाण्ड : ११ जनाको मृत्यु
    १ दिन अघि

  • १०

    विश्वकप क्रिकेट लिग– २ : नेदरल्याण्ड्सलाई १६ रनले हराउँदै नेपाल विजयी
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    २ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    अस्ट्रियाको ग्राज सहरको विद्यालयमा भयावह गोलीकाण्ड : ११ जनाको मृत्यु

    subhayug
    २

    भारतमा कोरोना संक्रमण तीव्र, नौ दिनमै ५८ जनाको मृत्यु

    Corona Virus
    ३

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    subhayug
    ४

    नेसन्स लिग फुटबलको उपाधि पोर्चुगललाई

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution