• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २८, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रतिनिधिसभाको बैठक बस्दै

१७ मिनेट अघि
२

अस्ट्रियाको ग्राज सहरको विद्यालयमा भयावह गोलीकाण्ड : ११ जनाको मृत्यु

२९ मिनेट अघि
३

विश्वकप क्रिकेट लिग– २ : नेदरल्याण्ड्सलाई १६ रनले हराउँदै नेपाल विजयी

४३ मिनेट अघि
४

नेपाल र साउदी अरबबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता

१६ घण्टा अघि
५

बीएमडब्लुको लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा

१६ घण्टा अघि
६

सर्वोच्चमा तीन जना न्यायाधीश सिफारिस

१६ घण्टा अघि
७

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

२२ घण्टा अघि
८

विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो

२२ घण्टा अघि
९

विगतका गल्ती सच्याउँदै जनतासँग पुनः जोडिने अभियानमा छौँ : प्रचण्ड

२३ घण्टा अघि
१०

मिस सुप्रानेसनल दीक्षा पोल्यान्डतर्फ

२३ घण्टा अघि
११

विश्वकप क्रिकेट लिग–२ : आज अन्तिम खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै

२३ घण्टा अघि
१२

राष्ट्रिय खुल्ला सोतोकान कराते प्रतियोगिता जेठ अन्त्यमा

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ४ दिन अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ दिन अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ दिन अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ३ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    १ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    २ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ३ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    २ हफ्ता अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    २ हफ्ता अघि
  • prev
    next

    उपत्यकामा संचालित सार्वजनिक सवारीमै यात्रुमाथि परिचालकको दुर्व्यवहार : के गर्दैछ ट्राफिक प्रहरी ?

    न्युज डेस्कप्रकाशित मिति: २०७९ माघ ६, शुक्रबार (२ साल अघि)
  • ७७९ पाठक संख्या
  • ktm bus

    काठमाडौं – काठमाडौं उपत्यकामा संचालित सार्वजनिक सवारी साधनमा यात्रुमाथि परिचालकहरुले दुर्व्यवहार गर्ने गरेको यात्रुहरुले गुनाशो गर्ने गरेका छन् ।

    यात्रुहरुको जनगुनाशो बढेसंगै चालक तथा परिचालकको व्यवहार सुधारको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सचेतना कार्यक्रम पनि संचालन गर्दै आएको छ । सार्वजनिक सवारी साधनमा यात्रुमाथि चालक(परिचालकबाट दुर्व्यवहार भएको भनी गुनासो बढेसँगै उपत्यका ट्राफिक प्रहरी कार्यालयले सचेतना कार्यक्रम संचालन गरेको हो ।

    सार्वजनिक सवारी साधनमा यात्रुमाथि परिचालकले दुर्व्यवहार गरेको भन्दै ट्राफिक प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको ६ महिनामा १४८ वटा गुनासा प्राप्त भएका छन् । यात्रुका गुनासालाई मध्यनजर गरी गत पुस महिनामा संचालन गरिएको सचेतना कार्यक्रममा मात्रै २,३२१ जना चालक तथा परिचालक सहभागी भएका थिए । चालक, परिचालकको आचरण तथा व्यवहार सुधारका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रिय महासंघमा पत्राचार समेत गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

    सार्वजनिक सवारी साधनमा सम्मानजनक यात्रा गर्न पाउनु यात्रुको नैसर्गिक अधिकार भएकाले सभ्य व्यवहार गरी यात्रा गर्न र गराउन चालक तथा परिचालकलाई प्रहरी वरिष्ठ उपरीक्षक भट्टले अनुरोध समेत गरे । उपत्यका ट्राफिक प्रहरी कार्यालय सहित काठमाडौँ उपत्यकाका विभिन्न स्थान र यातायात व्यवसायी संघसस्थाका कार्यालयहरूमा चालक तथा परिचालकहरूका लागि ट्राफिक प्रहरीले सचेतना कार्यक्रम संचालन गर्दै आएको छ ।

  • subhayug
  • काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय
  • काठमाडौं उपत्यका
  • रामशाहपथ
  • सार्वजनिक यातायात केन्द्रिय महासंघ
  • सार्वजनिक सवारी साधन
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • प्रतिनिधिसभाको बैठक बस्दै

  • विश्वकप क्रिकेट लिग– २ : नेदरल्याण्ड्सलाई १६ रनले हराउँदै नेपाल विजयी

  • नेपाल र साउदी अरबबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता

  • बीएमडब्लुको लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा


  • समाचार
  • १

    प्रतिनिधिसभाको बैठक बस्दै
    १७ मिनेट अघि

  • २

    अस्ट्रियाको ग्राज सहरको विद्यालयमा भयावह गोलीकाण्ड : ११ जनाको मृत्यु
    २९ मिनेट अघि

  • ३

    विश्वकप क्रिकेट लिग– २ : नेदरल्याण्ड्सलाई १६ रनले हराउँदै नेपाल विजयी
    ४३ मिनेट अघि

  • ४

    नेपाल र साउदी अरबबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता
    १६ घण्टा अघि

  • ५

    बीएमडब्लुको लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा
    १६ घण्टा अघि

  • ६

    सर्वोच्चमा तीन जना न्यायाधीश सिफारिस
    १६ घण्टा अघि

  • ७

    सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    २२ घण्टा अघि

  • ८

    विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो
    २२ घण्टा अघि

  • ९

    विगतका गल्ती सच्याउँदै जनतासँग पुनः जोडिने अभियानमा छौँ : प्रचण्ड
    २३ घण्टा अघि

  • १०

    मिस सुप्रानेसनल दीक्षा पोल्यान्डतर्फ
    २३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    २ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    अस्ट्रियाको ग्राज सहरको विद्यालयमा भयावह गोलीकाण्ड : ११ जनाको मृत्यु

    subhayug
    २

    भारतमा कोरोना संक्रमण तीव्र, नौ दिनमै ५८ जनाको मृत्यु

    Corona Virus
    ३

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    subhayug
    ४

    नेसन्स लिग फुटबलको उपाधि पोर्चुगललाई

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution