काठमाडौं – सभामुखको निर्वाचन तयारीको विषयमा छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक बसेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा केहिबेरअघीस्देखी बैठक शुरु भएको हो। आज (बुधबार) को बैठकमा सभामुखको उम्मेदवार कसलाई उठाउने भन्ने विषयमा छलफल हुनेछ।
संसदमा आज सभामुख मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ। यद्धपी काँग्रेसले सभामुखको उम्मेदवार भने बनाइसकेको छैन। पार्टीले उम्मेदवारी नदिएको खण्डमा पनि कसलाई समर्थन गर्ने भन्ने बारेमा छलफल हुने एक नेताले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar