काठमाडौं – नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ ।
मंगलबार मध्यान्ह १२ बजेदेखि एनटिसि कम्पनी अन्र्तगतको मोबाइल सेवा सहित् ल्यान्डलाइन, सेवा अबरुद्ध भएको हो । उपभोक्ताहरुको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् ।
मोबाइल सेवासंगै टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध भएको छ । यद्धपी सेवा अवरूद्धबारे टेलिकमले अहिलेसम्म औपचारिक जानकारी दिएको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar