• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ बैशाख २७, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विद्युत् बक्यौताबारे पुनरावेदन गर्न प्राधिकरणको आह्वान

१३ घण्टा अघि
२

आतंकवाद, अराजकता र निरंकुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

१३ घण्टा अघि
३

महिला टी–२० एसिया छनोटमा नेपालको पहिलो जित: बहराइनलाई ९ विकेटले पराजित

१६ घण्टा अघि
४

बरिष्ठ गीतकार थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

१७ घण्टा अघि
५

२५ मेगावाटको सेती जलविद्युत् आयोजना सञ्चालनमा

१७ घण्टा अघि
६

पाकिस्तानको कडा जवाफ: भारतमाथि ‘अपरेसन बानयन मर्सस’ अन्तर्गत प्रतिआक्रमण सुरु

१७ घण्टा अघि
७

धनगढीमा अर्काको नाममा परीक्षा दिँदै गर्दा किशोरी पक्राउ

१७ घण्टा अघि
८

नबिलको निःशुल्क क्रेडिट कार्ड योजनाको म्याद थप

१७ घण्टा अघि
९

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भारत–पाक तनावबारे छलफल

१ दिन अघि
१०

राष्ट्रपति पौडेल र माओवादी अध्यक्ष प्रचण्डबीच समसामयिक विषयमा महत्वपूर्ण भेटवार्ता

१ दिन अघि
११

‘राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानुन आवश्यक’

१ दिन अघि
१२

तेस्रो राष्ट्रिय संगीत अवार्डको थप सम्मानित व्यक्तिहरुको नाम सार्वजनिक

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    १ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    १ हफ्ता अघि
  • oli with us ldr ४

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    १ हफ्ता अघि
  • gagan dai ५

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    १ हफ्ता अघि
  • bagmati pro photo ६

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ३ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ७

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    १ हफ्ता अघि
  • tapkram ८

    तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा

    १ हफ्ता अघि
  • झठटछ ९

    नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा

    १ हफ्ता अघि
  • janjati mahasangh press १०

    जनजाति महासंघ (समाजवादी) को दोस्रो महाधिवेशन भोलीदेखी

    १ हफ्ता अघि
  • prev
    next

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान स्थगित

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७९ माघ १, आईतबार (२ साल अघि)
  • ४६१ पाठक संख्या
  • pokhara international airport.jpeg

    पोखरा – आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए । विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए । ‘मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ’, उनल भने यो, ‘विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ ।’

  • subhayug
  • अन्तर्राष्ट्रिय विमानस्थल
  • उडान स्थगित
  • कमल केसी
  • पोखरा
  • प्रवक्ता टेकनाथ सिटौला
  • विमान वरिष्ठ क्याप्टेन
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • विद्युत् बक्यौताबारे पुनरावेदन गर्न प्राधिकरणको आह्वान

  • आतंकवाद, अराजकता र निरंकुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

  • महिला टी–२० एसिया छनोटमा नेपालको पहिलो जित: बहराइनलाई ९ विकेटले पराजित

  • बरिष्ठ गीतकार थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड


  • समाचार
  • १

    विद्युत् बक्यौताबारे पुनरावेदन गर्न प्राधिकरणको आह्वान
    १३ घण्टा अघि

  • २

    आतंकवाद, अराजकता र निरंकुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ
    १३ घण्टा अघि

  • ३

    महिला टी–२० एसिया छनोटमा नेपालको पहिलो जित: बहराइनलाई ९ विकेटले पराजित
    १६ घण्टा अघि

  • ४

    बरिष्ठ गीतकार थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
    १७ घण्टा अघि

  • ५

    २५ मेगावाटको सेती जलविद्युत् आयोजना सञ्चालनमा
    १७ घण्टा अघि

  • ६

    पाकिस्तानको कडा जवाफ: भारतमाथि ‘अपरेसन बानयन मर्सस’ अन्तर्गत प्रतिआक्रमण सुरु
    १७ घण्टा अघि

  • ७

    धनगढीमा अर्काको नाममा परीक्षा दिँदै गर्दा किशोरी पक्राउ
    १७ घण्टा अघि

  • ८

    नबिलको निःशुल्क क्रेडिट कार्ड योजनाको म्याद थप
    १७ घण्टा अघि

  • ९

    प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भारत–पाक तनावबारे छलफल
    १ दिन अघि

  • १०

    राष्ट्रपति पौडेल र माओवादी अध्यक्ष प्रचण्डबीच समसामयिक विषयमा महत्वपूर्ण भेटवार्ता
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    १ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    पाकिस्तानको कडा जवाफ: भारतमाथि ‘अपरेसन बानयन मर्सस’ अन्तर्गत प्रतिआक्रमण सुरु

    subhayug
    २

    कश्मीरका मुख्यमन्त्रीले दिए पाकिस्तानलाई आफ्ना बन्दुकहरु थन्क्याउन चेतावनी

    subhayug
    ३

    उत्तराखण्डको गंगनानीमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु

    subhayug
    ४

    रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution