• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ६, मंगलबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उपसमितिको प्रतिवेदनप्रति शिक्षक महासंघको चर्को असन्तुष्टि

६ मिनेट अघि
२

प्रधानमन्त्री ओली अस्वस्थ : संसदमा हुने भनिएको प्रश्नोत्तरको कार्यक्रम स्थगित

१० मिनेट अघि
३

कान्स फिल्म भेस्टिभलमा प्रदीप खड्का

४४ मिनेट अघि
४

सिटिजन्स बैंक र क्लब ‘१०एक्स’ बीच समझदारी

१ घण्टा अघि
५

एसिया छनोटको उपाधिका लागि नेपाल र थाइल्याण्ड आमनेसामने

१ घण्टा अघि
६

आज प्रधानमन्त्रीले प्रतिनिधिसभामा जवाफ दिने

१ घण्टा अघि
७

महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न आदेश

१७ घण्टा अघि
८

गणतन्त्र दिवस २०८२ भव्यरूपमा मनाउन मूल समारोह समिति गठन

१९ घण्टा अघि
९

एनआईटीसी खरिद प्रकरणमा पूर्व निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा

२० घण्टा अघि
१०

गुठी पीडाबाट मुक्तिका लागि विधेयक आवश्यक : सांसद माधव सापकोटा

२२ घण्टा अघि
११

बाइडनलाई प्रोस्टेट क्यान्सर

२२ घण्टा अघि
१२

युएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० ग्लोबल छनोटमा प्रवेश

२२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ३ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ४ दिन अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ३ दिन अघि
  • मह बेचेर वार्षिक ३५ लाख आम्दानी

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७९ पौष २४, आईतबार (२ साल अघि)
  • ९१४ पाठक संख्या
  • honey

    पर्वत – घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी-२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो ।

    परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौं रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण टीकाराम बनेका छन् । विगत दुई दशकदेखि व्यावसायिकरूपमा मौरीपालन व्यावसाय गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक ३५ लाखसम्म आम्दानी गर्दै आएका छन् । उनको घरमा अहिले एक सयभन्दा बढी मौरीका घार छन् भने ‘सिजन’मा यसको सङ्ख्या अझै थपिने गर्दछ ।

    उनले ‘एपि सेरेना’ जातको मौरी पालनबाट मनग्य कमाइ गर्न सफल भएको बताए । सुरुका केही वर्ष चिसोका कारण ५० प्रतिशत घाटा व्यहोरेका किसान तिमिल्सिनाले पछिल्ला वर्ष सोचेजति नै आम्दानी हुने गरेको जानकारी दिए । उनले वर्षमा दुईपटक मह निकाल्ने गरेका छन् । विसं २०५७ बाट व्यावसायिक माहुरीपालन गर्न थालेका कृषक तिमिल्सिनाको मुख्य आम्दानी यही नै हो ।

    उनले उत्पादन गरेको मह धेरै मात्रामा घरबाटै बिक्री हुने गरेको छ भने काठमाडौं, चितवन, बुटवललगायत बजारमा ब्रान्ड बनिसकेको छ । तिमिल्सिना जिल्लाकै नमूना मौरीपालक किसान हुन् । गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुन्छ । उनले भने, ‘कुश्माबजार, बागलुङ, काठमाडौँ, पोखरा र बुटवललगायतका क्षेत्रबाट पनि व्यवसायी घरमै आएर लैजाने गरेका छन् ।’ विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिएका थिए । उनले महमात्र बिक्री गर्दैनन् । मौरीको घार र गोलासमेत बिक्री गर्ने गर्छन् ।

    मौरीसहितको घार बिक्रीबाट बर्सेनि २० लाखभन्दा बढी आम्दानी हुने उनले बताए । उनको व्यवसायमा श्रीमती र छोराछोरीले समेत सहयोग गर्ने गरेका छन् । उनले वर्षमा तीन सय घारसम्म बिक्री गर्ने गरेका छन् । मौरीसहितका घार प्रतिगोटा नौ हजार र मह प्रतिकिलो एक हजारमा बिक्री गर्दै आएको उनले बताए । विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ । उनले एक सिजनामा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाए ।

    सो जातको माहुरीको महभिर माहुरीकै जस्तै गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने भनाइ कृषक तिमिल्सिनाको छ । अन्य जातको माहुरीको मह गुणस्तरीय नहुने भएकाले मूल्य कम पर्छ । त्यसमा पनि वनजङ्गलको जडीबुटी खाएका माहुरीको मह भएकाले गुणस्तर बढेको हो । मह राम्रो भएकाले बिक्रीका लागि समस्या नभएको तिमिल्सिना बताउँछन् । मौरीपालनमा अन्य पेसा व्यवसायजस्तो एकैपटकमा लाखौँ लगानी गर्न नपर्ने तर आम्दानी उल्लेख्य हुने यस व्यवसायमा लागेकाहरू बताउँछन् । तरकारी खेती, पशुपक्षी तथा कुखुरापालनमा जस्तो निरन्तर खट्नुपनि नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अर्का अगुवा कृषक उमाकान्त शर्माले बताए ।

    उनका अनुसार अहिले जिल्लाका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन् । सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ ।

  • subhayug
  • काठमाडौं
  • चितवन
  • बुटवल
  • माहुरीको मह
  • मौरीका घार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • उपसमितिको प्रतिवेदनप्रति शिक्षक महासंघको चर्को असन्तुष्टि

  • प्रधानमन्त्री ओली अस्वस्थ : संसदमा हुने भनिएको प्रश्नोत्तरको कार्यक्रम स्थगित

  • कान्स फिल्म भेस्टिभलमा प्रदीप खड्का

  • सिटिजन्स बैंक र क्लब ‘१०एक्स’ बीच समझदारी


  • समाचार
  • १

    उपसमितिको प्रतिवेदनप्रति शिक्षक महासंघको चर्को असन्तुष्टि
    ६ मिनेट अघि

  • २

    प्रधानमन्त्री ओली अस्वस्थ : संसदमा हुने भनिएको प्रश्नोत्तरको कार्यक्रम स्थगित
    १० मिनेट अघि

  • ३

    कान्स फिल्म भेस्टिभलमा प्रदीप खड्का
    ४४ मिनेट अघि

  • ४

    सिटिजन्स बैंक र क्लब ‘१०एक्स’ बीच समझदारी
    १ घण्टा अघि

  • ५

    एसिया छनोटको उपाधिका लागि नेपाल र थाइल्याण्ड आमनेसामने
    १ घण्टा अघि

  • ६

    आज प्रधानमन्त्रीले प्रतिनिधिसभामा जवाफ दिने
    १ घण्टा अघि

  • ७

    महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न आदेश
    १७ घण्टा अघि

  • ८

    गणतन्त्र दिवस २०८२ भव्यरूपमा मनाउन मूल समारोह समिति गठन
    १९ घण्टा अघि

  • ९

    एनआईटीसी खरिद प्रकरणमा पूर्व निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा
    २० घण्टा अघि

  • १०

    गुठी पीडाबाट मुक्तिका लागि विधेयक आवश्यक : सांसद माधव सापकोटा
    २२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    १ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    बाइडनलाई प्रोस्टेट क्यान्सर

    subhayug
    २

    श्रद्धाले छाड्नि एकता कपुरको चलचित्र

    subhayug
    ३

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

    subhayug
    ४

    गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution