सप्तरी – सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्युु भएको छ ।
बिहीबार राति खाना खाएर सुतेका तिलाठी कोइलाडी ४ मुसहरी टोलका देवु सदाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको वडाध्यक्ष मुनिलाल मुखियाले जानकारी दिए । खुला ठाउँमा रहेको फुसको घरमा सुतेका सदा बिहान मृत भेटिएका हुन्।
मृतक सदाका तीन छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar