• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ४, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर 

७ मिनेट अघि
२

साताको पहिलो दिन शेयर बजारमा गिरावट

२ घण्टा अघि
३

प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

२ घण्टा अघि
४

जलवायु परिवर्तनको असर न्यूनीकरण र पुनः निर्माणलाई प्राथमिकता दिन सांसदहरूको माग

५ घण्टा अघि
५

जलवायु संकट विरुद्ध नेपालको आह्वान : सगरमाथा संवादबाट २५ बुँदे कार्ययोजना सार्वजनिक

५ घण्टा अघि
६

साउदको सुझाव : बजेटले असमानता घटाउने दिशा लिनुपर्छ

५ घण्टा अघि
७

कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम जेठ ५ गते प्रस्तुत हुने

७ घण्टा अघि
८

झ्यापझ्याप बत्ती जाने सरकारको आयुको सङ्केत हो : सांसद दुर्गा राई

७ घण्टा अघि
९

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

८ घण्टा अघि
१०

वीरगञ्जको परवानीपुर क्षेत्रमा नाला तथा ढलान निर्माण सुरु

९ घण्टा अघि
११

कोहलपुरमा बृहत सरसफाई अभियान सम्पन्न

९ घण्टा अघि
१२

विदेशी लगानीकर्ताको रोजाइमा सेवामुलक क्षेत्र

९ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    २ हफ्ता अघि
  • deuba and janardan ४

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ दिन अघि
  • rajendra sir photo ५

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • bagmati pro photo ८

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ४ हफ्ता अघि
  • hariharpur gadhi ९

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ३ दिन अघि
  • cpn us sachiwalaya baithak १०

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • prev
    next

    गण्डकी प्रदेशमा सरकार गठनकाे लागि आह्वान

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७९ पौष २१, बिहिबार (२ साल अघि)
  • ३४९ पाठक संख्या
  • gandaki

    गण्डकी – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गरेका छन् ।

    नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तीका लागि उनले आह्वान गरेका हुन् ।

    सरकार गठनका लागि २०७९ साल पुस २५ गते सोमबार १६ः०० बजेभित्र दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    मुख्यमन्त्री नियुक्तीका लागि नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त नभएकाले उपधारा (२) बमोजिम आह्वान गरिएको हो ।

  • subhayug.com
  • subhyaug
  • गण्डकी प्रदेश
  • नेपालको संविधान
  • पृथ्वीमान  गुरुङ
  • मुख्यमन्त्री नियुक्ती
  • सरकार गठन
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर 

  • साताको पहिलो दिन शेयर बजारमा गिरावट

  • प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

  • जलवायु परिवर्तनको असर न्यूनीकरण र पुनः निर्माणलाई प्राथमिकता दिन सांसदहरूको माग


  • समाचार
  • १

    इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर 
    ७ मिनेट अघि

  • २

    साताको पहिलो दिन शेयर बजारमा गिरावट
    २ घण्टा अघि

  • ३

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 
    २ घण्टा अघि

  • ४

    जलवायु परिवर्तनको असर न्यूनीकरण र पुनः निर्माणलाई प्राथमिकता दिन सांसदहरूको माग
    ५ घण्टा अघि

  • ५

    जलवायु संकट विरुद्ध नेपालको आह्वान : सगरमाथा संवादबाट २५ बुँदे कार्ययोजना सार्वजनिक
    ५ घण्टा अघि

  • ६

    साउदको सुझाव : बजेटले असमानता घटाउने दिशा लिनुपर्छ
    ५ घण्टा अघि

  • ७

    कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम जेठ ५ गते प्रस्तुत हुने
    ७ घण्टा अघि

  • ८

    झ्यापझ्याप बत्ती जाने सरकारको आयुको सङ्केत हो : सांसद दुर्गा राई
    ७ घण्टा अघि

  • ९

    सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    ८ घण्टा अघि

  • १०

    वीरगञ्जको परवानीपुर क्षेत्रमा नाला तथा ढलान निर्माण सुरु
    ९ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    २ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

    subhayug
    २

    गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु

    subhayug
    ३

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

    subhayug
    ४

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution