• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ६, मंगलबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न आदेश

१३ घण्टा अघि
२

गणतन्त्र दिवस २०८२ भव्यरूपमा मनाउन मूल समारोह समिति गठन

१५ घण्टा अघि
३

एनआईटीसी खरिद प्रकरणमा पूर्व निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा

१५ घण्टा अघि
४

गुठी पीडाबाट मुक्तिका लागि विधेयक आवश्यक : सांसद माधव सापकोटा

१७ घण्टा अघि
५

बाइडनलाई प्रोस्टेट क्यान्सर

१८ घण्टा अघि
६

युएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० ग्लोबल छनोटमा प्रवेश

१८ घण्टा अघि
७

भक्तपुरमा बागमती प्रदेस स्तरिय कराते प्रतियोगिता हुँदै 

१८ घण्टा अघि
८

४८.६ प्रतिशतले घट्याे नेपाल टेलिकमको नाफा

१८ घण्टा अघि
९

अग्रगामी संविधान संशोधन गर्न तयार छौँ : नारायणकाजी श्रेष्ठ

१८ घण्टा अघि
१०

हरिहरपुरगढी २ मा पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न

१९ घण्टा अघि
११

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुने

१९ घण्टा अघि
१२

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

१९ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ३ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ४ दिन अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ३ दिन अघि
  • prev
    next

    केपी ओली र माधव नेपाललाई मिलाउने प्रयास किन सेलायो ?

    न्युज डेस्कप्रकाशित मिति: २०७९ पौष १६, शनिबार (२ साल अघि)
  • १०९८ पाठक संख्या
  • kp and madhav

    काठमाडौं – दुई दिनयता एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ताका लागि निकै प्रयास भए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिलेर सरकार बनाएपछि नेता नेपाल एक्लो भएका छन् ।

    नेपालले आफूलाई एक वचन नसोधी प्रचण्ड बालकोट पुगेर प्रधानमन्त्री बनेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि सार्वजनिक गरिसकेका छन् । त्यसपछि नेपालसँग प्रचण्डले हात्तीवनमा एकपटक भेटेका थिए । प्रचण्डले ओलीसँग नेपालको भेट गराउन निकै प्रयास गरे । आफ्नै निवास खुमलटारमा ओलीलाई दुई घन्टा कुर्न लगाए । तर माधव नेपाल कोटेश्वरस्थित आफ्नो निवासबाट बाहिर निस्केनन् । बरु ओली खुमलटारमा पुगेको दिन अपराह्न ४ बजे नेपालले कांग्रेस नेता रामचन्द्र पौडेल र पूर्णबहादुर खड्कासँग शान्तिनगरस्थित पार्टी कार्यालयमा भेटघाट गरे ।

    नेपाललाई त्यसअघि एमाले नेताहरु विष्णु पौडेल र महेश बस्नेतले कोटेश्वरस्थित निवासमै पुगेर भेटे । दुवैले अध्यक्ष ओलीसँग भेटेर सरकारमा सहभागी हुन र पार्टी एकताका लागि छलफल गर्न प्रस्ताव गरे । तर नेपाल तयार भएनन् । बरु उनी एकीकृत समाजवादीका भूगोलतर्फका नेताहरूसँग जुम मिटिङमा बसे । सरकारलाई समर्थन गर्दै अघि बढ्ने कि प्रतिपक्षमा बस्ने भन्ने राय सुझाव लिइरहे ।

    दुई वर्षअघि ओलीसँग जुन विषयमा विरोध गर्दै पार्टी नै विभाजन गरेर नयाँ पार्टी खोलेको हो, त्यसको औचित्य पुष्टि नभई एमालेमै फर्किन नेपाललाई त्यति सहज नभएकाले पनि उनले ओलीसँगको भेटवार्तालाई त्यति महत्व नदिएका हुन् । नेपालले पार्टीका नेताहरूसँग कुराकानी गर्दै ओली आफ्नो निवासमा आए रातो कार्पेट ओछ्याएर स्वागत गर्न तयार भएको, तर बालकोट नजाने स्पष्ट पारेका छन् ।

    खासगरी एमाले निकट नेताहरुले एकीकृत समाजवादीलाई आफ्नो पार्टीसँग मर्ज गर्ने, माधव नेपाललाई राष्ट्रपति बनाउने जस्ता प्रचार गरेपछि नेता नेपाल सशंकित भएका हुन् । एमालेको रणनीति जसरी पनि माधव नेपाललाई कमजोर देखाउने र पार्टीका सांसद सुरक्षित नभएको भ्रम फैलाउने भएपछि बिहीबार एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेसँग पार्टी एकताबारे कुनै छलफल नै नभएको प्रस्टीकरण दिनुपरेको थियो । त्यसपछि एमाले प्रचार संयन्त्र अलि सजग भएको हो ।

    शुक्रबार बिहान एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि एकीकृत समाजवादी र आफ्नो पार्टीका विषयमा बाहिर प्रचारमा आएका कुरामा सत्यता नभएको भन्दै अहिले सरकारको समर्थनको दायरालाई फराकिलो बनाउने स्पष्ट पारेका छन् । उनले एकपटक पार्टीले भोगिसकेको पीडाबारे आफूहरू राम्रो जानकारसमेत रहेको भन्दै तत्काल एकीकृत समाजवादीसँग एकता नहुने संकेत पनि गरेका छन् ।

  • subhayug
  • उपमहासचिव
  • एकीकृत समाजवादी
  • एमाले
  • केपी ओली
  • प्रदीप ज्ञवाली
  • माधव नेपाल
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न आदेश

  • गणतन्त्र दिवस २०८२ भव्यरूपमा मनाउन मूल समारोह समिति गठन

  • एनआईटीसी खरिद प्रकरणमा पूर्व निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा

  • गुठी पीडाबाट मुक्तिका लागि विधेयक आवश्यक : सांसद माधव सापकोटा


  • समाचार
  • १

    महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न आदेश
    १३ घण्टा अघि

  • २

    गणतन्त्र दिवस २०८२ भव्यरूपमा मनाउन मूल समारोह समिति गठन
    १५ घण्टा अघि

  • ३

    एनआईटीसी खरिद प्रकरणमा पूर्व निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा
    १५ घण्टा अघि

  • ४

    गुठी पीडाबाट मुक्तिका लागि विधेयक आवश्यक : सांसद माधव सापकोटा
    १७ घण्टा अघि

  • ५

    बाइडनलाई प्रोस्टेट क्यान्सर
    १८ घण्टा अघि

  • ६

    युएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० ग्लोबल छनोटमा प्रवेश
    १८ घण्टा अघि

  • ७

    भक्तपुरमा बागमती प्रदेस स्तरिय कराते प्रतियोगिता हुँदै 
    १८ घण्टा अघि

  • ८

    ४८.६ प्रतिशतले घट्याे नेपाल टेलिकमको नाफा
    १८ घण्टा अघि

  • ९

    अग्रगामी संविधान संशोधन गर्न तयार छौँ : नारायणकाजी श्रेष्ठ
    १८ घण्टा अघि

  • १०

    हरिहरपुरगढी २ मा पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न
    १९ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    २० घण्टा अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    बाइडनलाई प्रोस्टेट क्यान्सर

    subhayug
    २

    श्रद्धाले छाड्नि एकता कपुरको चलचित्र

    subhayug
    ३

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

    subhayug
    ४

    गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution