काठमाडौं – जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन् ।
एमालेका अध्यक्ष केपी ओलीको निवासमा सरकार गठबारे छलफल भइरहँदा डा.राउतपनि बालकोट पुगेका हुन् । पत्रकारसंग कुरा गर्दै राउतले ओलीले बोलाएपछि छलफलका लागि आएको बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सरकार गठबारे छलफल भइरहेको छ । छलफलमा ओलीसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरु सहभागी छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar