काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
आईतबार मध्यान्न भएको भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे ओली र लिङ्देनबीच छलफल भएको हो । सरकारको नेतृत्व र शक्ति बाँडफाँटका विषयमा कुरा नमिल्दा सत्ता गठबन्धन संकटमा परेको बेला ओलीले रणनीतिक वार्तालाई अघि बढाएका छन् ।
उनले रास्वपा र माओवादी अध्यक्ष प्रचण्डसँग पनि संवाद अघि बढाएका छन् । ओलीले प्रचण्डलाई प्रधानमन्त्री पद दिने वचन दिइसकेको विवरण सार्वजनिक भइरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar