• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ५, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न आदेश

८ घण्टा अघि
२

गणतन्त्र दिवस २०८२ भव्यरूपमा मनाउन मूल समारोह समिति गठन

११ घण्टा अघि
३

एनआईटीसी खरिद प्रकरणमा पूर्व निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा

११ घण्टा अघि
४

गुठी पीडाबाट मुक्तिका लागि विधेयक आवश्यक : सांसद माधव सापकोटा

१३ घण्टा अघि
५

बाइडनलाई प्रोस्टेट क्यान्सर

१३ घण्टा अघि
६

युएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० ग्लोबल छनोटमा प्रवेश

१३ घण्टा अघि
७

भक्तपुरमा बागमती प्रदेस स्तरिय कराते प्रतियोगिता हुँदै 

१४ घण्टा अघि
८

४८.६ प्रतिशतले घट्याे नेपाल टेलिकमको नाफा

१४ घण्टा अघि
९

अग्रगामी संविधान संशोधन गर्न तयार छौँ : नारायणकाजी श्रेष्ठ

१४ घण्टा अघि
१०

हरिहरपुरगढी २ मा पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न

१४ घण्टा अघि
११

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुने

१४ घण्टा अघि
१२

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

१५ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ३ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ४ दिन अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ३ दिन अघि
  • prev
    next

    चुरोटको खोलमा कविता लेख्ने गरेको याद आउँछ : केपी ओली

    प्रकाशित मिति: २०७९ पौष ९, शनिबार (२ साल अघि)
  • ९४७ पाठक संख्या
  • kp oli smile

    पोखरा – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेलमा बन्दी जीवन बिताउँदा चुरोटको खोलमा कविता लेख्ने गरेको याद अहिलेपनी आउने गरेको बताएका छन् ।

    पोखरामा जारी साहित्य महोत्सवमा शुक्रबार ‘राजनीति बाहिर जीवन’ सत्रमा पत्रकार अखण्ड भण्डारीसँग सम्वाद गर्दै उनले भने, ‘गोलघरमा छँदा कागज भेट्टाउँदा पनि आफन्त भेटिएझैँ लाग्थ्यो ।’ अर्कैले फ्याँकेको चुरोटको खोल र खिइएर सकिन लागेको सिसाकलमको सहारामा कविता लेखेर जेलभित्रै सुनाउने गरेको ओलीले स्मरण गराए । अन्यायमा परेका जेलरकै विषयमा कविता लेखेपछि उनैले कापी र कलमको जोहो गरिदिएको उनले सुनाए ।

    विसं २०४१ तिर राजनीतिक बन्दीका रूपमा पोखरा जेलमा रहँदा ओलीले लेखेको कविता ‘खर्पन’ केही वर्षअघि चर्चामा आएको थियो । ‘जेलअघि खर्पनमा सागसब्जी बोकेर आइरेको मानिस देखेपछि म आफूलाई उनी सम्झेर त्यो कविता लेखेको हुँ’, ओलीले भने, “जहाँ कविता लेख्यो त्यहीँ छोडेर हिँड्नुपर्दा कुनै रचना हराए, कुनै लुटिए ।’

    भूमिगत कालमा लेख, रचना साथमा बोकेर हिँड्ने स्थिति नहुँदा उचित ढङ्गले सङ्ग्रह हुन नसकेको उनको भनाइ छ । ओलीले बन्दी अवस्थामै १६ खण्ड लेखिसकिएको महाकाव्य पछि जेलबाटै गुमनाम पारिएको बताए । ‘सानैमा आमा गुमाउँदाको शोकलाई महाकाव्यको रूप दिन खोजिरहेको थिएँ, कृतिको नाम पनि आमा नै राख्ने सोच थियो, तर त्यसलाई पूरा गर्न सकिनँ, पछि त्यो यसै हरायो’, उनले भने, ‘जेलमा छँदाका फुर्सदिला दिनमा कविता, गीत, निबन्ध इत्यादि लेख्थेँ ।’

    उनले कला, साहित्य, सङ्गीत, चित्रकारिता, खेललगायत विधामा आफ्नो सानैदेखिको रुचि रहेको उल्लेख गरे । बन्दी जीवनमै सबैभन्दा बढी अध्ययन र लेखनमा बिताएको ओलीले बताए । उनले गोलघरमा रहेको पुस्तकालयका सबै पुस्तक एक वर्षमा पढेर सिध्याएको बताए । पढ्नु भनेको थाहा पाउनु र लेख्नु भनेको ज्ञानलाई सङ्गठित गर्नु हो भन्ने मान्यता राख्ने ओलीले साहित्यलाई बैँसको रहरका रूपमा लिए त्यो गलत हुने बताए । उमेरमा जो कोही कम्युनिष्ट र कवि बन्छन् भन्ने गरिन्छ नि ? भन्ने पत्रकार भण्डारीको जिज्ञासामा ओलीले उक्त भाष्य गलत भएको धारणा राखे ।

    ‘काव्यमा व्यक्त हुने भावना र रसमा परिवर्तन आउन सक्छ तर कुनै उमेरको प्रभावले कला, साहित्यको मूल्य तलमाथि हुन सक्दैन’, उनले भने । फरक प्रसङ्गमा ओलीले आफू सत्यवादी भएको बताए । ‘निकम्मा भाग्यवादमा म विश्वास राख्दिन, म सत्यको पक्षपाती हुँ, सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने मेरो जीवनको आदर्श र मन्त्र हो’, उनले भने ।

    ओलीले नेपालमा जन्मन पाएकामा भने आफूलाई सधैँ भाग्यमानी ठान्ने गरेको बताए । उनले राजनीतिबाहेक जीवनका अनेक पक्षबारे आफ्ना अनुभव र भोगाइ सुनाए । राजनीतिज्ञ मात्रै नभएर एउटा आम मानिसका रूपमा बाँचेको जीवनका अन्तरकुन्तर विषयलाई उनले रमाइलो शैलीमा अभिव्यक्त गरे ।

  • subhayug
  • अध्यक्ष
  • केपी शर्मा ओली
  • नेकपा एमाले
  • पूर्वप्रधानमन्त्री
  • प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न आदेश

  • गणतन्त्र दिवस २०८२ भव्यरूपमा मनाउन मूल समारोह समिति गठन

  • एनआईटीसी खरिद प्रकरणमा पूर्व निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा

  • गुठी पीडाबाट मुक्तिका लागि विधेयक आवश्यक : सांसद माधव सापकोटा


  • समाचार
  • १

    महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न आदेश
    ८ घण्टा अघि

  • २

    गणतन्त्र दिवस २०८२ भव्यरूपमा मनाउन मूल समारोह समिति गठन
    ११ घण्टा अघि

  • ३

    एनआईटीसी खरिद प्रकरणमा पूर्व निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा
    ११ घण्टा अघि

  • ४

    गुठी पीडाबाट मुक्तिका लागि विधेयक आवश्यक : सांसद माधव सापकोटा
    १३ घण्टा अघि

  • ५

    बाइडनलाई प्रोस्टेट क्यान्सर
    १३ घण्टा अघि

  • ६

    युएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० ग्लोबल छनोटमा प्रवेश
    १३ घण्टा अघि

  • ७

    भक्तपुरमा बागमती प्रदेस स्तरिय कराते प्रतियोगिता हुँदै 
    १४ घण्टा अघि

  • ८

    ४८.६ प्रतिशतले घट्याे नेपाल टेलिकमको नाफा
    १४ घण्टा अघि

  • ९

    अग्रगामी संविधान संशोधन गर्न तयार छौँ : नारायणकाजी श्रेष्ठ
    १४ घण्टा अघि

  • १०

    हरिहरपुरगढी २ मा पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न
    १४ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    १६ घण्टा अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    बाइडनलाई प्रोस्टेट क्यान्सर

    subhayug
    २

    श्रद्धाले छाड्नि एकता कपुरको चलचित्र

    subhayug
    ३

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

    subhayug
    ४

    गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution