धादिङ – प्रतिनिधीसभा धादिङ क्षेत्र नं. १ मा अहिले नेकपा एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीले अग्रता लिएका छन् ।
प्राप्त पछिल्लो मत गणना अनुसार त्रिपाठीले ३ हजार ८९८ मत पाएका छन् । त्यस्तै बाम लोकतान्त्रीक गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले ३ हजार ८७८ मत ल्याएका छन् भने उनिहरुको मतान्तर जम्मा २० रहेको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १ हजार १३३ मत ल्याएका छन् । अहिले सम्म धादिङ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गल्छि गाउँपालिकाको वडा नम्बर २ , ५, ३ र ७ को मतगणना सकिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar