डोटी – डोटीमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेम बहादुर आलेले १८८ मतको अग्रता कायम गरेका छन् ।
आलेलेको प्रारम्भिक मतगणनामा एमालेकी उम्मेदवार गौरी वलीलाई पछि पारेका छन् । पछिल्लो अपडेट अनुसार १ हजार २४९ मत गणना हुँदा आलेले ६४० मत पाएका छन् भने एमालेकी वलीले ४५२ मत पाएकी छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar