रौतहट – रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह अर्का स्वतन्त्र उम्मेदवारसँग पछाडि परेका छन् ।
नेकपा एमालेले दिएको टिकट नलिएर स्वतन्त्र उम्मेदवारी दिएका साह अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाशसँग पछि परेका हुन् ।
साहले ७०७ मत पाउँदा ओम प्रकाशले ७२१ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार नागेन्द्र चौधरीले २३२ मत पाएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar