• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ १४, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

१२ घण्टा अघि
२

युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

१ दिन अघि
३

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

१ दिन अघि
४

नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ

१ दिन अघि
५

उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

१ दिन अघि
६

पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

१ दिन अघि
७

नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु

१ दिन अघि
८

युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

२ दिन अघि
९

जाजरकोटमा भूकम्पको धक्का महसुस

२ दिन अघि
१०

सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

२ दिन अघि
११

पदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामाबारे निर्णय गर्दै काँग्रेस

२ दिन अघि
१२

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता घोषणा हुँदै

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • Prakash Jwala news १

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus २

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    १ महिना अघि
  • rajendra sir photo ३

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • deuba and janardan ४

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ हफ्ता अघि
  • United Cement ५

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    २ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ४ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ४ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ दिन अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    १ हफ्ता अघि
  • prev
    next

    धादिङ जिल्ला क्रिकेट लिगको खेल तालिका सार्वजनिक

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७९ आश्विन ३०, आईतबार (२ साल अघि)
  • १३५३ पाठक संख्या
  • dhading cricket

    धादिङ –  कात्तिक एक गतेदेखि सात गतेसम्म हुन लागको धादिङ जिल्ला क्रिकेट लिगको खेल तालिका सार्वजनिक भएको छ ।

    आइतबार धादिङ जिल्ला क्रिकेट संघले पत्रकार सम्ममेलन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा जिल्लाभरका आठ ओटा पालिकाका सहभागी हुँदैछन् । खेल तालिका अनुसार चार – चार टिम राखेर दुई समुहमा खेल हुनेछ । बेनिघाट रोराङ गाउँपालिकाको विशालटार स्थित चन्द्रोदय माध्यामिक विद्यालयको खेल मैदानमा प्रतियोगितामा गजुरी गाउँपालिका र खनियाबास गाउँपालिकाले ओपनिङ खेल खेल्ने भएका छन् ।

    चाडपर्वको समयमा विभिन्न क्लवहरुले स्थानीय स्तरमा फाट्ट फुट्ट क्रिकेट प्रतियोगीता गर्दै आएकोमा पछिल्ला दिनहरुमा गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगीता समेत हुन थालेको छ । विद्यालयमा हुने बार्षिक खेलकुदमा पनि क्रिकेट खेललाइ समावेश गरिने थालिएको छ भने गाउँपालिकाहरुले पनि प्रतियोगिता नै आयोजना गर्न थालेका छन् । धादिङमा जिल्ला स्तरय क्रिकेट प्रतियोगिता आयोजना गरिएको यो तेश्रो पटक हो ।

    स्थानीय स्तरमै खेलाडी उत्पादन गर्ने र क्रिकेट खेल मार्फत धादिङलाई देश विदेशमा चिनाउने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्ने गरिएको धादिङ क्रिकेट संघका अध्यक्ष दिपेश कँडेलले बताए । उनले भने, ‘खेल्ने र देखाउने अवसर नपाएर कतिपय प्रतिभाहरु गाउँ गाउँमै लुकेको अवस्थामा छन्, त्यसैलाइ उजागर गर्न हामीले क्रिकेट प्रतियोगीता गरेका हौँ ।’

    खेलाडीको लागि खेल्ने ठाउँ बनाउन र खेलकुदमा लागेका खेलाडीको आवश्यकता पुरा गर्न गाउँपालिका सदैब तयार रहेको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले बताए । बेनिघाटमा एउटा उत्कृष्ट क्रिकेट रंगशाला बनाउने योजना रहेको उनले बताए ।

    समुह ए मा पर्ने टिमहरु
    खनियाबास गाउँपालिका
    त्रिपुरासुन्दरी गाउँपालिका
    धुनीबेसी नगरपालिका
    गजुरी गाउँपालिका

    समुह बी मा पर्ने टिम हरु
    सिद्धलेक गाउँपालिका
    बेनीघाट रोराङ गाउँपालिका
    गल्छी गाउँपालिका
    नीलकण्ठ नगरपालिका

    यस्तो छ खेल तालिका

    कार्तिक १ गते
    गजुरी गाउँपालिका vs खनियाबास गाउँपाकिला बिहान ११ बजे
    धुनीबेसी नगरपालिका vs त्रिपुरासुन्दरी गाउँपालिका दिनको २ बजे

    कार्तिक २ गते
    नीलकण्ठ नगरपालिका vs सिद्धलेक गाउँपालिका विहान ७ बजे
    गल्छी गाउँपालिका vs बेनीघाट रोराङ गाउँपालिका बिहान ११ बजे
    धुनीबेसी नगरपालिका vs खनियाबास गाउँपाकिला दिनको २ बजे

    कार्तिक ३ गते
    त्रिपुरासुन्दरी गाउँपालिका vs गजुरी गाउँपालिका बिहान ७ बजे
    गल्छी गाउँपालिका vs सिद्धलेक गाउँपालिका बिहान ११ बजे
    बेनीघाट रोराङ गाउँपालिका vs नीलकण्ठ नगरपालिका दिनको २ बजे

    कार्तिक ४ गते
    त्रिपुरासुन्दरी गाउँपालिका vs खनियाबास गाउँपालिका बिहान ९ बजे
    गजुरी गाउँपालिका vs धुनीबेसी नगरपालिका दिनको १ बजे

    कार्तिक ५ गते
    बेनीघाट रोराङ vs सिद्धलेक बिहान ९ बजे
    नीलकण्ठ vs गल्छी दिनबो दिनको १ बजे

  • subhayug
  • खेल तालिका सार्वजनिक
  • धादिङ जिल्ला क्रिकेट लिग
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

  • युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

  • प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

  • नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ


  • समाचार
  • १

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट
    १२ घण्टा अघि

  • २

    युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी
    १ दिन अघि

  • ३

    प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
    १ दिन अघि

  • ४

    नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ
    १ दिन अघि

  • ५

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान
    १ दिन अघि

  • ६

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प
    १ दिन अघि

  • ७

    नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु
    १ दिन अघि

  • ८

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम
    २ दिन अघि

  • ९

    जाजरकोटमा भूकम्पको धक्का महसुस
    २ दिन अघि

  • १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    २ दिन अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

    subhayug
    २

    गिल भारतीय टेस्ट टोलीका कप्तान

    subhayug
    ३

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    ४

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution