रूपन्देही – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेता घनश्याम भुसालले रूपन्देही १ बाट स्वतन्त्र उमेदवारी दिने भएका छन्।
नेकपा एमाले परित्याग गरेका नेता भुसालले आइतबार बिहान भएको पत्रकार सम्मेलनमा आफू रूपन्देही १ बाट स्वतन्त्र उमेदवारी दिने बताएका हुन्।
स्वतन्त्र उम्मेदवार भने पनि आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने भुसालले बताएका छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar