टेक्सस – संयुक्त राज्य अमेरिकाको टेक्सस राज्यमा सुक्खा परेपछि एउटा नदीको पीँधमा करोडौँ वर्ष पुराना डाइनसोरका पाइलाहरू फेला परेका छन्।
वैज्ञानिकहरूका अनुसार ती चिह्नहरू ११ करोड ३० लाख वर्षअघि बनेका हुन्। डानसोर भ्याली स्टेट पार्कका अनुसार ती चिह्नहरू निकै सुरक्षित अवस्थामा छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar