काठमाडौं – सत्तारुढ गठबन्धन दलहरुको बैठक आज पनि बस्दै छ ।
आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आजको बैठकले सीट बाँडफाँटबारे एउटा ठोस निष्कर्ष दिने सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताए । उनले सबै मोडालिटीअनुसार सिट बाँडफाँट हुने र कुन पार्टीले कति छोड्ने भन्नेबारे न्यायोचित ढंगले निर्णय गरिने बताए ।
हिजो बसेको बैठकमा दलहरुबीच आगामी निर्वाचनका लागि सिट बाँटफाँटको विषयमा सहमति नजिक पुगेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar