• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ १६, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अभिनेत्री शेफालीको निधन

१४ घण्टा अघि
२

१९ सहकारी सञ्चालकलाई ऋण तिर्न ‘अल्टिमेटम’

१४ घण्टा अघि
३

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारित

१४ घण्टा अघि
४

‘मालती मंगले’मा विजय र वर्षा

१६ घण्टा अघि
५

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

१ दिन अघि
६

गोंगबुमा यामाहाको नयाँ ३–एस सोरुम

१ दिन अघि
७

सिन्धुपाल्चोकको तीपेनीमा यात्रुबाहक बस दुर्घटना: ८ जना घाइते

१ दिन अघि
८

यस्तो छ प्रधानमन्त्री ओलीको स्पेन भ्रमण तालिका

१ दिन अघि
९

लक्ष्मी सनराइज बैंक र आइएफसीबीच साझेदारी

१ दिन अघि
१०

एसियन कप छनोटको तयारीमा नेपाल

१ दिन अघि
११

‘मैसा’मा रश्मिकाको उपस्थिति

१ दिन अघि
१२

बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ३ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    १ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    २ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ३ हफ्ता अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • skt mak ७

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    ३ दिन अघि
  • prakash jwala ८

    सरकारले नै सिन्डिकेटलाई संरक्षण गरेको प्रकाश ज्वालाको आरोप

    ३ हफ्ता अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 ९

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ३ हफ्ता अघि
  • apanga sangh programme 2 १०

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    २ हफ्ता अघि
  • prev
    next

    वेश्यावृत्ति गराउने होटल सञ्चालक पक्राउ : यस्तो थियो धन्दा

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७९ भाद्र ७, मंगलबार (२ साल अघि)
  • ७८१ पाठक संख्या
  • jajarkot pakrau

    जाजरकोट – जाजरकोटमा वेश्यावृत्ति गराएको आरोपमा एक होटल सञ्चालक पक्राउ परेका छन्।

    सदरमुकाम खलंगा ठाँटीस्थित न्यु थकाली होटल एण्ड लज सञ्चालन गर्ने ओमकार लोहनियालाई प्रहरीले आइतबार पक्राउ गरेको हो। बाँके डुडवा गाँउपालिका – १ स्थायी ठेगाना भएका लोहनियाले पाँच वर्षदेखि जाजरकोटमा होटल व्यवसाय सञ्चालन गरिरहेका थिए। आफ्नो होटलमा महिलाहरूलाई बोलाई वेश्यावृत्ति गराइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारी उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक पुस्कर पन्तले बताए।

    दुई जना महिलाले आफूहरूलाई ललाईफकाई यौन व्यापारमा लगाउने गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। कुनै पनि महिलालाई ललाईफकाई यौन व्यापारमा लगाए मानव बेचविखन मुद्दा आर्कषित हुने भएकोले मानव बेचविखन सम्बन्धी कसुरमा मुद्दा दर्ता गराइएको प्रहरी निरीक्षक पन्तले बताए। जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ। होटल सञ्चालकले ग्राहकका लागि महिलालाई बोलाएर होटलमै देहब्यापार गराउने गरेको प्रहरीले बताएको छ।

    उनले प्रतिग्राहकबाट एक हजार पाँच सय लिएर महिलालाई हजार रुपैयाँ दिने गरेका थिए। जाहेरी दिने महिलामध्ये एक श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी छिन् भने एक जना अविवाहित हुन्।

  • subhayug
  • खलंगा
  • जाजरकोट
  • ठाँटी
  • न्यु थकाली होटल एण्ड लज
  • पक्राउ
  • वेश्यावृत्ति
  • सदरमुकाम
  • होटल सञ्चालक
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • १९ सहकारी सञ्चालकलाई ऋण तिर्न ‘अल्टिमेटम’

  • प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारित

  • ‘मालती मंगले’मा विजय र वर्षा

  • प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित


  • समाचार
  • १

    अभिनेत्री शेफालीको निधन
    १४ घण्टा अघि

  • २

    १९ सहकारी सञ्चालकलाई ऋण तिर्न ‘अल्टिमेटम’
    १४ घण्टा अघि

  • ३

    प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारित
    १४ घण्टा अघि

  • ४

    ‘मालती मंगले’मा विजय र वर्षा
    १६ घण्टा अघि

  • ५

    प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित
    १ दिन अघि

  • ६

    गोंगबुमा यामाहाको नयाँ ३–एस सोरुम
    १ दिन अघि

  • ७

    सिन्धुपाल्चोकको तीपेनीमा यात्रुबाहक बस दुर्घटना: ८ जना घाइते
    १ दिन अघि

  • ८

    यस्तो छ प्रधानमन्त्री ओलीको स्पेन भ्रमण तालिका
    १ दिन अघि

  • ९

    लक्ष्मी सनराइज बैंक र आइएफसीबीच साझेदारी
    १ दिन अघि

  • १०

    एसियन कप छनोटको तयारीमा नेपाल
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    अभिनेत्री शेफालीको निधन

    subhayug
    २

    ‘मैसा’मा रश्मिकाको उपस्थिति

    subhayug
    ३

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    subhayug
    ४

    अमेरिकी सैन्य अड्डाहरूमा फेरि आक्रमण गर्ने इरानी सर्वोच्च नेता खामेनीले दिए धम्की

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution