चितवन – चितवनको मुग्लिन नजिकैबाट त्रिशूली नदीमा ट्रक खसेको छ ।
इच्छाकामना गाउँपालिका ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट आज बिहान ९ बजे ट्रक त्रिशूली नदीमा ट्रक खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, एसपी नवराज अधिकारीका अनुसार इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको हो भने अहिले ट्रकको केही भागमात्रै देखिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar